Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पोखरिया नगरपालिका कार्यालयमै महिला सरसफाईकर्मीमाथि बलात्कारको प्रयास

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १, २०८०
पोखरिया नगरपालिका कार्यालयमै महिला सरसफाईकर्मीमाथि बलात्कारको प्रयास

वीरगंज (पर्सा), १ पुस । पर्साको पोखरिया नगरपालिका कार्यालयमा शुक्रबार राति एक दलित महिलामाथि बलात्कारकाे प्रयास भएकाे छ । नगरपालिका कार्यालयमा कार्यरत सरसफाइ कर्मचारीका २२ बर्षिय श्रीमतीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएकाे छ । सरसफाइ शाखाका नाइके २५ बर्षिय रामबली हजराले सरसफाई कर्मचारीकी श्रीमतीमाथि बलात्कारको प्रयास गरेको उजरी आएकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । नाइके हजराले राती साढे ९ बजे नगरपालिकाको कार्यालयमा बोलाएर बलात्कारको प्रयास गरेको पीडित महिलाको आफ्न्तले जनाएका छन् ।

नगरपालिकामा कार्यरत सरसफाई कर्मचारी श्रीमान् बाहिर रहेकाे बेला श्रीमतीलाई बाेलाइएकाे थियाे । उनलाई सरसफाई शाखा कै कर्मचारीले फाेन गरेर रातिकाे समयमा नगरपालिकामा बाेलाएका थिए । नगरपालिकामा नआए तिम्राे श्रीमानकाे जागिर जाने भनिएपछि पिडित महिला कार्यालय पुगेकी थिइन । साेही माेकामा उनीमाथि सरसफाई कर्मचारीका नाइकेबाट कार्यालय भित्र बलात्कारकाे प्रयास भएकाे हाे ।

नगरपालिकाका सरसफाई शाखा प्रमुख विनाेद पाण्डेले घटना बारे अनुसन्धान गर्न छानविन समिति गठन भइरहेकाे वताए । साे समितिले घटनाको सत्य तथ्य पत्ता लगाउने वताउँदै उनले समितिले दिएको प्रतिवेदनको आधारमा के गर्ने भन्ने कुराको निष्कर्षमा पुग्ने वताए । पीडित महिला र उनको श्रीमानले इलाका प्रहरी कार्यालय पोखरियामा उजरी दिएका छन् । पिडितले बलात्कार प्रयासकाे उजरी दिएकाे ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नीरिक्षक मोहन बिक्रम केसीले वताए ।

प्रहरि निरिक्षक केसीले भने “बलात्कार प्रयासकाे उजरी आएपछि पिडितकाे स्वास्थ्य परिक्षणकाे लागि वीरगंजस्थित नारायणी अस्पतालमा पठाइएकाे छ, घटना बारे थप अनुसन्धान भइरहेकाे छ ।”

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

जेष्ठ १९, २०८३
नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको ‘पेन डाउन’ : देशभरका भन्सार कार्यालयहरु प्रभावित

वीरगंज नाका मार्फत दलहन आयातमा कमी

जेष्ठ १९, २०८३
हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

जेष्ठ १९, २०८३
प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

जेष्ठ १९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि