Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनप्रतिनिधिबीच विवाद गराई मनोमानी ढङ्गले पालिका संचालन गर्न खोज्दा अधिकृतको सरुवा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १४, २०८०
जनप्रतिनिधिबीच विवाद गराई मनोमानी ढङ्गले पालिका संचालन गर्न खोज्दा अधिकृतको सरुवा

कलैया (बारा), १४ मंसिर । सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वकिल पालले आफ्नो मनोमानी रुपले पालिका संचालन गर्न खोज्दा उनको सरुवा भएको छ ।

प्रशासकीय अधिकृत पालले सुवर्ण गाउँपालिका अध्यक्ष राजेश यादव र उपाध्यक्ष पुनम कुमारीबीच बिबाद लगाएर कार्यालय आफ्नो मनपरि ढङ्गले संचालन गर्न खोज्दा उनको सरुवा भएको हो । आव २०८०/०८१ को गाउँसभाबाट पारित भएको निणर्यको प्रमाणित प्रतिलिपी, रेडबुकको प्रमाणित प्रतिलिपी र बैठकबाट निणर्य भएको इन्धन खर्चको विवरण उपाध्यक्ष पुनम कुमारीले पटक पटक माग गर्दा प्रमुख प्रशासकीय अधिकृत पालले दिन नमानेपछि असोज २३ गते उपाध्यक्षकै नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाइएको थियो तर जिल्ला प्रशासन कार्यालयमा केही चासो नदिएपछि प्रमुख प्रशासकीय अधिकृत पाललाई उनकै कार्यकक्षमा घेराउ पनि गरिएको थियो ।

त्यतिले पनि अधिकृत पालले आफ्नो मनोमानी नछाडेपछि उनको सरुवा भएको हो । अधिकृत पाल विवादित कर्मचारीको रुपमा चिनिने गरेका छन् । बारा जिल्लाको जुनपनि पालिकामा पुग्दा अध्यक्ष र उपाध्यक्षबीच बिबाद लगाएर जनप्रतिनिधिलाई पाखा लगाई आफ्नो मनोमानी रुपमा पालिका संचालन गर्न खोज्दा उनको सरुवा भएको उदाहारण नै छ । यो भन्दा अघि बारागढी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षबीच बिबाद गराएर एक महिनासम्म कामकाज ठप्प गरेपछि उनलाई जनप्रतिनिधिले सरुवा गराएको थियो ।

त्यस्तै देवताल गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधीबीच विवाद लगाएर त्यहाँ एक डेढ महिना काम काज ठप्प पारेका थिए । त्यसपछि उनको सरुवा सुवणर् गाउँपालिकामा भएको थियो । त्यहाँ पनि त्यही काइदा लगाएर आफ्नो मनोमानी रुपमा पालिका संचालन गर्न खोज्दा त्यहाँबाट पनि सरुवा भएको हो । उनी पालिकामा हाजिर भएदेखि नै काम भन्दा पनि अध्यक्ष र उपाध्यक्षबीच विवाद गराउने कार्यतर्फ लागेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

स्व. वीरेन्द्र शाहको स्मृतिमा श्रद्धाञ्जलीसभा

जेष्ठ १९, २०८३
नयाँ भन्सार ऐनविरुद्ध एजेन्टहरूको ‘पेन डाउन’ : देशभरका भन्सार कार्यालयहरु प्रभावित

वीरगंज नाका मार्फत दलहन आयातमा कमी

जेष्ठ १९, २०८३
हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

हरिखेतान क्याम्पसको संचालक समिति पुनर्गठन

जेष्ठ १९, २०८३
प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

प्रतिभावान महिला क्रिकेट खेलाडी मोनरमालाई क्रिकेट कीट सहयोग

जेष्ठ १९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि