Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गाउँपालिकाको खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १०, २०८०
छिपहरमाई गाउँपालिकामा अख्तियारको छापा, कागजातहरु नियन्त्रणमा

वीरगंज (पर्सा), १० मंसिर । पर्साकाे छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृत कृष्ण ठाकुर हाजिर भएकाे १५  दिन भन्दा बढी भएपनि खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे छ । अधिकृत ठाकुर कार्तिक २४ गते नै गाउँपालिकामा हाजिर भएपनि हाल सम्म खाता संचालन हुन सकेकाे छैन । खाता संचालन नहुँदा विकास निर्माणकाे काम प्रभावित भएकाे स्वम् जनप्रतिनिधिहरुले नै वताएका छन् ।

गाउँपालिका अध्यक्ष मनाेज कुमार गुप्ताले कोलनिकाको हाकिम नहुँदा खाता खुल्न नसकेकाे वताएका थिए । तर काेलनिकाकाे हाकिम यज्ञराज उप्रेति वीरगंज आएपनि खाता संचालन हुन सकेकाे छैन् । गाउँपालिकामा निमिति प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना अन्तर्गत खाता संचालनमा ढिलाई गरिएकाे समाचार स्राेतले जनाएकाे छ । स्राेतका अनुसार प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई केही दिन प्रशासनिक काम मात्र गराएर गाउँपालिकाबाट पठाउने गाउँपालिकाका केही जनप्रतिनिधि र कर्मचारीहरुकाे याेजना रहेकाे छ ।

साेही याेजना अन्तर्गत खाता संचालनमा ढिलाई हुँदा गाउँपालिका आर्थिक कामकाज प्रभावित भएकाे हाे ।  छिपहरमाईकाे यस अघिकाे प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र प्रसाद साहकाे सरुवा गराएर निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना बनाइएपनि संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले साे याेजना विफल बनाइदिएकाे थियाे ।

सुरुमा मन्त्रालयले पठाएकाे नयाँ प्रमुख प्रशासकिय अधिकृत ठाकुरलाई हाजिर नै नगराउने याेजना रहेपनि त्यसाे हुन सकेन । अधिकृत ठाकुर हाजिर भएपनि अब खाता संचालनमा अवराेध सृजना गरिएकाे छ । यस विषयमा बुझ्न प्रमुख प्रशासकिय अधिकृत ठाकुरसंग फाेनमा सम्पर्क गर्न खाेज्दा फाेन नउठेका कारण सम्पर्क हुन सकेन ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि