Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा ‘सामुहिक भाईटिका’ कार्यक्रम, जात धर्म भन्दा ठूलो भाई बहिनीको नाता : सहभागीहरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २९, २०८०
वीरगंजमा ‘सामुहिक भाईटिका’ कार्यक्रम, जात धर्म भन्दा ठूलो भाई बहिनीको नाता : सहभागीहरु

वीरगंज (पर्सा), २९ कात्तिक । ‘वीरगंज महानगरपालिकाको प्रायोजन तथा न्यूज २४ टेलिभिजनको प्रस्तुती’ वीरगंजमा ‘सामुहिक भाईटिका’ कार्यक्रम सम्पन्न भएको छ । आदर्शनगर स्थित पुरानो बसपार्कमा नेवार, पहाडी, मधेशी, थारु, मारवाडी तथा मैथली समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा भेला भई सामुहिक भाईटिका कार्यक्रम सम्पन्न भएको हो ।

भाईटिका पहाडी समुदायको विशेष पर्व रहेकोले एक अर्का समूदायलाई एकै ठाउँमा राखी एकआपसमा सद्भाव कायम राख्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादवले यस कार्यक्रमले एक अर्काको समुदायबीच भाइचारा कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भाईटिका सँस्कृत्ति कस्तो छ भन्ने सम्पूणर् समुदायलाई चिनाउन यस कार्यक्रम उल्लेख्नीय भूमिका निर्वाह गर्ने बताए ।

भाईटिका कार्यक्रमलाई नयाँ सन्देश दिने उद्देश्यले आयोजित कार्यक्रममा सहभागी नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका पूर्व अध्यक्ष एवं साहित्यकार गणेश लाठले बताए । उनले विभिन्न जातजाति, धर्मका व्यक्तिहरु एकै ठाउँमा बसेर हर्षोल्लासका साथ भाईटिका मनाई रहेको अवस्थाले गर्भान्वित महसुस भएको बताए । लाठले हाम्रो समाजमा आमाबुवा, भाईबहिनीको सम्बन्धलाई गाँस्ने पर्व त्यवहारहरुलाई विर्सनु हुँदैन र हामी सबै मिलेर मनाउनुपर्छ भन्ने यस कार्यक्रमले सन्देश दिएको बताए ।

कार्यक्रममा सहभागी सांसद अजय चौरसिया, प्रदेश सांसद जितेन्द्र सोनल, वीरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलम,  नेता नेजामुद्दिन समानी, व्यापारी संजय अग्रवाल, प्रहरी नायब उपरीक्षक धु्रव श्रेष्ठ, सशस्त्र प्रहरी नायब उपरीक्षक संगम श्रेष्ठ लगायतले यस कार्यक्रमले सम्पूणर् समाजमा एकता एवं सद्भाव कायम गर्ने विश्वास व्यक्त गरे । उनीहरुले हामी आ-आफ्नो घर परिवारमा भाईटिका मनाउने गरेका छौं तर यसरी सम्पूणर् समुदायका व्यक्तिहरुबीच एक आपसमा भाईटिका मनाउँदा यसले समाजमा नौलो सन्देश दिएको बताए ।

भाईटिकाको बखत आफ्नो भाई नभएकाहरु एवं घरपरिवारसम्म पुग्न नसकेका भाईहरु सहभागी बहिनीहरुसँग टिका लगाएका थिए । सहभागी कतिपय व्यक्तिहरुले आफ्नो समुदाय लगायत अन्य समुदायका बहिनीहरुसँग पनि टिका लगाएका थिए । कार्यक्रममा मारवाडी समुदाय, भोजपुरी समुदाय, मधेशी समुदाय, पहाडी समुदाय एवं नेवारी समुदायका व्यक्तित्वहरुको उल्लेख्यनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई न्यूज २४ टेलिभिजनका केन्द्रिय व्युरो प्रमुख राजु श्रेष्ठले संचालन गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि