Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हिन्दु सनातम धर्मप्रतिको आस्था, विश्वलाई नै सन्देश दिन महिला भक्तले जीउमाथि जमरा उमारिन् !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ५, २०८०
हिन्दु सनातम धर्मप्रतिको आस्था, विश्वलाई नै सन्देश दिन महिला भक्तले जीउमाथि जमरा उमारिन् !

वीरगंज (पर्सा), ५ कात्तिक । हिन्दु सनातन धर्मप्रतिको आस्था ! सनातन धर्मलाई संरक्षण गर्न एवं विश्वलाई नै सन्देश दिनको लागि एक महिला भक्तले एक हप्तादेखि जीउभरि जमरा उमारेकी छिन् । नवरात्रीको ९ दिनसम्म स्थिर भई एकत्रित रुपले एक हप्तादेखि सुतेर जीउभरि नै जमरा उमारेकी भारतको हरिद्वार निवासी महिलाको सनतान धर्मप्रतिको आस्थाले गाउँबासीलाई नै चकित तुल्याएको छ ।

हिन्दुहरुको महान ‘पर्व नवरात्री’ ! वडा दशैंको बेला मनाइने नवरात्री पर्वमा महिला तथा पुरुषले ९ दिनसम्म अन्न त्यागी दुर्गा भवानीको पुजापाठ गरि नवरात्री पर्वलाई मनाउने गरेका छन् । यस नवरात्री पर्वको बेला दुर्गाभवानीको मन्दिर भएको ठाउँमा ठूलठूला मेला पनि लाग्ने गर्छ भने गाउँगाउँमा पण्डाल बनाई नवरात्री पर्व मनाउने गरिएको छ । तर यस पटक एक महिलाले नवरात्री भन्दा तीन हप्ता अगाडिदेखि नै अन्न त्यागी घटस्थापनादेखि नवरात्रीसम्म आफ्नो जीउभरि जमरा उमारेकी छिन् ।

पर्साको वीरगंज महानगरपालिका वडा नं. २६ अठराहा स्थित एक महिला जीउभरि जमरा उमारेकी छिन् । भारतको प्रसिद्ध धार्मिक स्थल हरिद्वारकी एक महिला भक्तले घटस्थापनाको दिन जीउभरि जमरा रोपेर उमारेकी छिन् । विगत एक महिनादेखि ति महिला भक्तले अन्न त्यागेकी छिन् भने घटस्थापनाको दिन जीउभरि जमरा रोपेर एकत्रित रुपले सुतेकी छिन् । घटस्थापनाको दिनदेखि हालसम्म शौच समेत नगरेको स्थानीयहरुको भनाई छ । दिनको दुई चम्मा गँगाजल मात्रै पिएर कठोर पर्वलाई पुरा गरि रहेकी छिन् ।

सनातन धर्मलाई जोगाउन, धर्म एवं देवी देउताको शक्तिलाई दर्शाउनको लागि यो कार्य गरेको महिला भक्तजनको भनाई छ । धर्मको शक्तिले नै ३० दिनदेखि अन्न त्यागेपछि हालसम्म आफू स्वस्थ्य रहेको बताइन् । सनातन धर्ममा अहिलेपनि धेरै शक्ति छ, देवी देउतामा विश्वास गर्नुपर्यो भन्दै उनले जसरी यहाँ धर्म परिवर्तनको कार्य तिब्र गतिमा भईरहेको छ, त्यसलाई रोक्नको लागि यो कठोर तपस्या गरेको बताइन् । धर्मलाई जोगाउनु पर्छ, धर्म नै विज्ञान हो, विज्ञानसँग धर्म जोडिएको कारण धर्मलाई पनि संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताइन् ।

हिन्दुधर्मलाई संरक्षण एवं यहाँका नागरिकहरुलाई धर्मप्रतिको विश्वासलाई अझै कायम गराउनको लागि भारतबाट आएर माताले जीउभरि जमरा उमारेको स्थानीयहरुको भनाई छ । यो यस क्षेत्रभरि नै पहिलो पटक भएको उनीहरुको भनाई छ । दिनप्रतिदिन धर्म परिवर्तन गर्नेहरुको संख्या बढ्दै गएकोमा त्यसलाई रोक्न एवं धर्मप्रतिको आस्था र विश्वासले नै जीउनमा शान्ति, समृद्धि ल्याउने भएकोले धर्मलाई संरक्षण गर्नुपर्ने उनीहरुको भनाई छ । ति महिलाले गरेको कार्य यस जिल्लामा नै पहिलो पटक रहेको उनीहरुको भनाई छ ।

कठोर तपस्यामा लिन भएकी ति महिला भक्तको सेवामा एकजना पुजारीले पनि अन्न, पानी त्यागेका छन् । उनको साथसाथै स्थानीय महिलाहरुले महिला भक्तलाई दिन एवं रातमा समय मिलाएर सेवा गरि रहेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि