Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रदेश प्रहरी ऐनको कार्यान्वयन गर्न सांसद प्रदीप यादवको माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८०
तराई क्षेत्रमा पानीको समस्या विकराल बन्दै, सरकार निरिह बनेको छ : सांसद यादव

वीरगंज (पर्सा), २१ असोज । जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले इजरायलको द्वन्द्वग्रस्त क्षेत्रमा फसेका नेपालीहरूको अविलम्ब उद्धार गर्न सरकारसँग माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले इजरायलमा हमासको आक्रमणले असुरक्षित भई उद्धारको पर्खाइमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी स्वदेशमा ल्याउनका पहल गर्न सरकारसँग माग गरेका हुन् ।

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका यादवले भने, ‘इजरायलको द्वन्द्वमा फसेका नेपालीहरू असुरक्षित छन् । उद्धारका लागि गुहार मागी रहेका छन् । उनीहरूलाई जसरी हुन्छ नेपाल सरकारले अविलम्ब उद्धारका लागि पहल गरिहाल्नु पर्छ । यस्तै बझाङमा भूकम्पबाट पीडित घाइते र घरबारविहीन भएकाहरूको उद्धार र राहतमा लाग्न पनि उनले सरकारसँग आग्रह गरे ।

फरक प्रसङ्गमा बोल्दै सांसद यादवले अहिले सङ्घीयतालाई बदनाम र कमजोर पार्ने नियतले देशका विभिन्न स्थानमा जुलुस र प्रदर्शनै भइरहेकाले त्यसलाई रोक्न सरकारसँग माग गरे ।  यादवले भने, ‘यो मुलुकमा सङ्घीयता कसैको दान वा उपहारमा आएको होइन । लाखौँ जनताको सङ्घर्ष र हजारौँको बलिदानीबाट सङ्घीयता आएको हो । त्यसका कारण सङ्घीयतालाई कमजोर पार्ने वा बदनाम गराउने तत्त्वको पहिचान गरेर सरकारले तत्काल उनीहरूविरुद्ध कानुनी कारबाही अगाडि बढाइ हाल्नु पर्छ ।’

यादवले केन्द्रीय सरकारले सङ्घीयता बलियो बनाउन नचाहेको समेत आरोप लगाए । ‘यसलाई मजबुत बनाउने सरकारको काम हो । सबै शक्ति माथि राख्ने, प्रदेशलाई नदिने अनि कसरी हुन्छ ? सरकार बदनाम हुन्छ नै । अघिल्लो सरकार पनि त्यही, अहिलेको सरकार पनि त्यही बाटोमा छ,’ उनले भने । सङ्घीय प्रहरी प्रशासन राखेर सङ्घीयता बलियो नहुने भन्दै उनले प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न माग पनि गरे ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि