Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘प्राङ्गारिक मल कारखाना’: एक बर्षमा ६ करोडको कारोवारी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८०
‘प्राङ्गारिक मल कारखाना’: एक बर्षमा ६ करोडको कारोवारी

• अनिल तिवारी
वीरगंज (पर्सा), २१ असोज । वीरगंजका एक उद्योगीले पुस्तैनी उद्यम छोडेर प्राङ्गारिक मल कारखाना खोलेका छन् । पुस्तैनी चामल उत्पादनको कामबाट मल उत्पादनतर्फ मोडिएका उद्यमी हुन्, तारा गुप्ता । वीरगंज महानगरपालिका वाड नम्बर २४ रामगढवामा रहेको उनको क्याप्टेन फार्मले  प्राङ्गारिक मल उत्पादन गर्दै आएको छ । गाई र भैंसी पालन मार्फत दूध उत्पानको कारोवार सुरु गरेका गुप्ताले रासायनिक मलले पारिरहेको असर हटाउने उद्देश्यले पछिल्लो समयमा मल कारखाना खोलेको बताए ।

उनले २५ करोड रुपैयाँको लगानीमा खोलेको मल कारखाना ३ विघा क्षेत्रफलमा फैलिएको छ । क्याप्टेन फार्मले उत्पादन गरेको  ‘रुख’ ब्राण्डको प्राङ्गारिक मल केहि बर्ष देखि बजारमा पुर्‍याउदै आएको छ । खेतीमा रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको उर्वराशक्ति र मानिसको स्वास्थ्य समेत बिगारिरहेको जिल्ला कृषिज्ञान  पर्साका अधिकृत सुरेन्द्र प्रसाद कुर्मि बताउँछन् । माटो र उत्पादनमा रहेको रसायनिक असर कमगर्न  प्राङ्गारिक मल धेरै उतम भएको ज्ञानकेन्द्रका प्रसार अधिकृत समेत रहेका कुर्मीको भनाइ रहेको छ ।

गाईभैंसीको गोबर संकलन गरी स्थानीय झारपात मिसाएर मल बनाइएको प्राङ्गारिक मल रसायनिक मल भन्दा अलि खर्चिलो भएपनि रासायनिक मल प्रयोगको तुलनामा ४० प्रतिशत बढी उत्पादन हुने गुप्ताको दाबी छ । क्याप्टेन फार्मले वार्षिक ६ करोड रुपैयाँबराबरको यस्तो मल बिक्री गर्दै आएको छ । वीरगंजमा  उत्पादित मल तराइका विभिन्न जिल्लासंगै, काठमाडौं, पोखरा, हेटौंडा र नारायणगढ लगायतका बजारमा सप्लाई गर्दै आएको छ । कतिपय व्यापारीले रसायनिक डिएपिको बिकल्प बताएर  भारतबाट प्राङ्गारिक मल भित्र्याउने गरेको गुप्ताको आरोप समेत रहेको छ । अनधिकृत रुपमा भित्रिने यस्तो मल गुणस्तरहीन भएकोले किसानहरू ठगिएको उनले बताए ।

स्थानीय सरकारहरूले कृषिका कार्यक्रम ल्याउने गरे पनि प्राङ्गारिक मल प्रयोगबारे नीति नलिएको गुनासो समेत पुप्ताको रहेको छ ।स्थानिय निकायमा बढको अनिमितता र कमिशनको खेलले तुलनात्मक रुपमा प्राङ्गारिक किसानसम्म पुग्न नसकेको उनेको गनासो समेत रहेको छ । रासायनिक मलको प्रयोगबाट माटोको प्राकृतिक गुण नै ह्रास भइरहेको छ । जनस्वास्थ्यमा पनि यसको गम्भीर असर परिरहेको छ । तर, यसमा कुनै पनि तहका सरकार आवश्कता जति गम्भीर नहुन बिडम्बना नै हो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

अशोज ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि