Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पुनम देवी हत्या प्रकरण : व्युटिपार्लर संचालन गर्दै आएकी घर साहुका छोरा सुनिल सर्राफ पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २०, २०८०
पुनम देवी हत्या प्रकरण : व्युटिपार्लर संचालन गर्दै आएकी घर साहुका छोरा सुनिल सर्राफ पक्राउ

वीरगंज (पर्सा), २० असोज । वीरगंज महानगरपालिका वडा नं. १ निवासी पुनम देवीको हत्या प्रकरणमा अनुसन्धानको लागि प्रहरीले एकजना स्थानीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडा निवासी सुनिल सर्राफ रहेका छन् । छपकैया स्थित व्युटिपार्लर संचालन गर्दै आएकी पुनमको बिहीबार राति आफ्नै घरमा टाउकोमा चोट लागि गम्भिर अवस्थामा भेटिएकी थिइन् ।

स्थानीयका अनुसार शुक्रवार बिहान टाउँकोबाट रगत बगिरहेको अवस्थामा अचेत भेटिएकी पुनमलाई उपाचारको लागि नारायणी अस्पतालमा लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि नेशनल मेडिकल कलेजमा पठाइएको थियो । थप उपचारको लागि नेशनल मेडिकल कलेजमा लगेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरि रहेको छ । टाउकोमा घरेलु हतियारले हानेर पुनमलाई अचेत बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । अनुसन्धानकै क्रममा प्रहरीले पुनम देवीले संचालन गर्दै आएकी व्युटिपार्लरको घरसाहुका छोरा सुनिल सर्राफलाई पक्राउ गरेको हो । मृतक पुनमको टाउँकोमा ४/५ ठाउँमा गम्भीर चोट लागेको देखिएको छ ।

को हुन् सुनिल सर्राफ, र कसरी घटना यहाँसम्म पुग्यो ?
पक्राउ परेका सुनिल मृतक पुनमले ब्यूटिपार्लर सञ्चालन गर्दै आएकी घर साहुकाे छाेरा हुन् । पुनमले सुनिलकै घरमा भाडा लिएर ब्युटिपार्लर सञ्चालन गरिरहेकी थिइन् ।  सुनिलकाे पुनमसंग त्यहीँ ब्युटिपार्लरबाट नजिकि बढ्दै गएको प्रारम्भिक अनुसन्धानमा पाइएको छ । सुनिलकाे नजिकि व्युटिपार्लरसम्म मात्रै रहेन्, पुनम देवीको घरसम्म पुग्यो । सर्राफले पुनम देवीसँग फोन संवादलाई पनि बढाए । उनीहरु दुबैजनाको दैनिकी कुराकानी हुन थाल्यो ।

मृतक पुनम देबीको ‘कल डिटेल’ मा सुनिलकाे फोन नम्बरको पनि देखिएको छ । ‘कल डिटेल्स’का अनुसार सुनिलकाे मृतक पुनमको निरन्तर सम्पर्कमा रहेको देखिन्छ । यसरी ‘कल डिटेल्स’ को आधारबाट सुरु भएको प्रहरी अनुसन्धानले पहिलो चरणमै सुनिललाई नियन्त्रणमा लियो । पुनमको मृत्यु हुनुभन्दा अगाडि सर्राफसंग कुरा भएको देखिन्छ ।

प्रहरी अनुसन्धान पनि यहीबाट सुरु भएको छ, तर यही आरोपित हो भनेर प्रहरी अनुसन्धान भने टुंगो लागी नसकेको अवस्था छ । अहिलेसम्म सर्राफले ठोस बयान दिएका छैनन् । मृतक पुनमको शुक्रबार विहान हत्या भएको थियाे । घटनाबारे अझै अनुसन्धान भइरहेकाेले अहिले नै केही भन्न नसकिने प्रहरी अधिकारीहरुकाे भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि