Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारवाहीको माग, सरकारी तथा निजी अस्पतालको ओपिडि सेवा ठप्प

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १२, २०८०
नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत कर्मचारीमाथि कुटपिट

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १२ असोज । नेपाल चिकित्सक संघ नारायणी शाखाले अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि आक्रमण गर्ने दोषीलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संघले बिहीबार एक विज्ञप्ती जारी गर्दै पछिल्लो समय स्वास्थ्यकर्मीहरु माथि भौतिक आक्रमणको घ्टना बढ्दै गएको भन्दै दोषीलाई कारवाहीको माग गरेका हुन् । विरामीको उपचारमा संलग्न चिकित्सकहरु माथि हातपात गर्ने घटना एकपछि अर्काे हुदै गएपनि सरकार मुखदर्शक भएको भन्दै संघले असन्तुष्टी जनाएको छ ।

स्वास्थ्य संस्थाहरु तोडफोड गर्ने चिकित्सक माथि हमला गर्ने जस्ता उछृंखल क्रियकलापले अस्पतालमा कार्यरत चिकित्सकहरुले त्रासको वातावरण आफ्नो पेशागत दायित्व निर्वाह गर्नु परेको संघद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । विरामीको सेवामा अहोरात्र खट्ने चिकित्सकहरुमाथि भौतिक आक्रमण भएपनि सरकारले स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गर्न नसकेको विरोधमा नेपाल चिकित्सक संघको नारायणी शाखाले  शुक्रबार ओपिडि सेवाहरु बन्द गर्ने निर्णय गरेकोे छ । सोही निर्णय अनुसार सम्पूर्ण सरकारी तथा निजी अस्पताल, क्लिनिक, मेडिकल कलेज, नर्सिङ होमलगायतका स्वास्थ्य सेवा बन्द गर्न अनुरोध गरेको छ ।

यस्तै आफूहरुको माग सम्बोधन नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने पनि नेपाल  चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुपताद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । पछिल्लो समय चितवन, काठमाण्डौँ, पोखरालगायतका स्वास्थ्य संस्थाहरुमा स्वास्थयकर्मी माथि आक्रमण तथा दुरव्यवहार हुने क्रम बढेपनि सरकारले चासो नदेखाएकोे विरोधमा देशभरमा चिकित्सकहरु बिरामी छाडेर सडकमा उत्रिएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि