Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १८, २०८०
पत्रकारिता क्षेत्रको सशक्तिकरणका लागि सहयोग गर्न महानगर तयार छ : मेयर सिंह

वीरगंज (पर्सा), १८ जेठ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंजकाे पत्रकारिता क्षेत्रको विकास र सशक्तिकरणका लागि संस्थागत रुपमा सहयोग गर्न महानगर तयार रहेको बताएका छन् । रेडियो वीरगंज, टिभि वीरगंज र मधेशदृष्टिकाे संयुक्त आयोजनामा भएकाे उद्घोषण तथा आधारभूत पत्रकारिता विषयक तालिमको बिहीबार समापन कार्यक्रममा बोल्दै मेयर सिंहले यस्तो बताएका हुन् । उनले भने,,‘ वीरगंजकाे पत्रकारीता र पत्रकारहरुलाई सशक्त बनाउन के के सहयोग चाहिन्छ ? त्यसकालागि तपाईहरु प्रस्ताव लिएर आउनुस्, महानगर सहयोग गर्न तयार छ ।’

मेयर सिंहले कुनै व्याक्ति वा दल विशेषको लागि नभई समाजका लागि पत्रकारिता गर्न आग्रह पनि गरे । उनले पत्रकारीतामा पनि केहि विकृति रहेको औंल्याउदै उनले त्यसलाई सुधार गर्नु पर्नेमा जोड दिए । रेडियो वीरगंज, टिभि वीरगंज र मधेशदृष्टिका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा भएको तालिमको ससमापन कार्यक्रममा तालिममा भाग लिएका प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । कार्यक्रममा तालिमका मुख्य प्रशिक्षक समेत रहेका वरिष्ठ साहित्यकार एंव पत्रकार डाक्टर नवराज लम्साल र मधेसदेष्टि पत्रिकाका प्रधान सम्पादक रामकुमार एलनलाई दोशल्ला ओढाएर सम्मानित पनि गरिएको थियो ।

समापन कार्यक्रममा ममधेस विश्व विद्यालयका उपकुलपति डाक्टर दिपक शाक्य, नेपाल पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बन्जारा , पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी , उद्योगपति अशोक बैद्य, प्रेस सेन्टर पर्साका अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनाेज पटेल, प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति साह लगायतकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमको सहजीकरण रेडियो वीरगंज समाचार प्रमुख ध्रुब अधिकारीले गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि