Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलेजको बार्षिकोत्सवको अवसरमा रात्रि सांस्कृतिक तथा खाना मेला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन ४, २०७९
कलेजको बार्षिकोत्सवको अवसरमा रात्रि सांस्कृतिक तथा खाना मेला

वीरगंज (पर्सा), ४ फागुन / वीरगंज कलेजले १० औं वार्षिकोत्सवको अवसरमा रात्रि सांस्कृतिक तथा खाना मेला आयोजना गर्ने भएको छ । कलेज प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा यही फागुन १२ र १३ गते घण्टाघरदेखि उत्तरतर्फ बी.पी. उद्यान छेउको फुटपाथमा अपरान्ह ३ बजेदेखि राति १० बजेसम्म मेला लाग्ने कलेजका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीले जानकारी दिए ।
उनका अनुसार विद्यार्थीमा ‘सिक्दै जाऔं कमाउँदै जाऔं’ भन्ने अवधारणाको विकास गर्न, वीरगंज महानगरपालिकाले ल्याएको रात्रि बजारको अवधारणालाई सघाउन, नेपाल सरकारको स्टार्टअपको अवधारणालाई साकार पार्नुको साथै बारा पर्साको लोक संस्कृति तथा परम्परागत खानाको प्रवद्र्धन गर्न मेलाको आयोजना गर्न लागिएको बताए । ‘डिग्री बाँडेर मात्रै हुँदैन, विद्यार्थीले कलेज जीवन पछि पनि केही गर्न सक्ने हुनुपर्छ’ भन्दै अध्यक्ष चौधरीले ‘स्टार्टअप मात्रै भन्दा विद्यार्थीले बुझ्दैनन्, भुजा पकौडी बेचेर पैसा कमाउन थालेपछि बल्ल जान्दछन्, त्यसैले विद्यार्थीले नै स्टल लगाउने गरि मेलाको आयोजना गर्न लागिएको बताए ।
मेलामा स्थानीय परिकार घोंगी, भुजा पकौडी लगायत २१ प्रकारका खाना तथा झिंझिया, माघी नाच लगायत सांस्कृतिक प्रदर्शनी राखिएको बताइएको छ । ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको मेला आयोजनाका लागि महानगरले २ लाख रुपैयाँ सहयोग गर्ने तय भएको छ भने अन्य खर्च कलेजको अतिरिक्त क्रियाकलाप कोष, प्रायोजक तथा सह प्रायोजकहरुबाट संकलन गरिने अध्यक्ष चौधरीको भनाई छ ।
मेलामा २५ वटा स्टल रहनेछन् । स्टलमा विद्यार्थी समूहले विभिन्न परिकारका स्वादिलो खाना बिक्री वितरणका लागि राख्ने छन् । त्यसबाट प्राप्त हुने आम्दानी विद्यार्थीको नै हुने कलेजको भनाई छ । स्टलका लागि कलेजले विद्यार्थीसँग कुनै शुल्क लिइने छैन । मेलामा स्वादिलो खानाका परिकारसँगै भोजपुरी प्रख्यात गायक सुनिल पण्डित, कलेजको विद्यार्थी तथा पूर्व विद्यार्थीको सांस्कृतिक प्रस्तुति रहने कलेजले जनाएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि