Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

क्याम्पस भवन निर्माणार्थ श्रीमद् भागवत एवं गढीमाई धार्मिक महोत्सव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १, २०७९
क्याम्पस भवन निर्माणार्थ श्रीमद् भागवत एवं गढीमाई धार्मिक महोत्सव

बरियारपुर (बारा), १ फागुन / बारा जिल्लाको बरियारपुर स्थित क्याम्पस भवन निर्माणको निम्ति श्रीमद् भागवत सप्ताह एवं गढीमाई धार्मिक महोत्सवको आयोजना हुने भएको छ । महानगढीमाई नगरपालिका वडा नं. १ बरियारपुर स्थित श्री गढीमाई बहुमुखी क्याम्पसको लागि जग्गा खरिद र भवन निर्माण गर्ने उद्देश्यले यही फागुन २ गतेदेखि ९ गते एक हप्तासम्म आयोजना हुन लागेको हो ।
महानगढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले पत्रकार सम्मेलन गरि क्याम्पस अभावमा यस क्षेत्रका विद्यार्थीहरुलाई कलैया, वीरगंज, हेटौडा, काठमाडौं लगायतका स्थानहरुमा जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै यहाँ रहेको क्याम्पस भवनलाई स्तरोन्नति गर्न चाहिने खर्च जुटाउने उद्देश्यले श्रीमद् भागवत सप्ताह एवं गढीमाई धार्मिक महोत्सवको आयोजना गर्न लागिएको बताए । उनले महोत्सवबाट करिब ५ करोड भन्दा बढि चन्दा संकलन गर्ने लक्ष्य रहेको बताए । महोत्सवबाट संकलित चन्दाले क्याम्पसको लागि २ विगहा जग्गा खरिद गर्ने एवं भवन निर्माण गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
महोत्सव शुरुको दिन फागुन २ गते कलश यात्रा निकालिने कार्यक्रम रहेको नगर प्रमुख यादवले जानकारी दिए । बारा जिल्लाको प्रसिद्ध धार्मिक स्थल श्री गढीमाई मन्दिर नजिकै आयोजना हुन लागेको श्रीमद् भागवत सप्ताह एवं गढीमाई धार्मिक महोत्सवको फागुन २ गते बिहान ७ बजे महागढीमाई मन्दिरको प्राङ्गणबाट निकालिने कार्यक्रम तय भएको जानकारी दिए । मन्दिर प्राङ्गणबाट निकालिने कलश यात्रा भटीपुल, साहुटोल, गणेश चौक, मैनी टोल हँुदै थलही नदीबाट कलशमा जल भरि बरियारपुर चौक भन्सिया टोल, बरियारपुर बजार, गायत्री चौक, संसारी माई मंन्दिर हुँदै गढीमाई नजिक महोत्सव स्थलसम्म पुगि समापन हुने नगर प्रमुख यादवले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा आकर्षणका लागि विभिन्न किसिमका मुर्ति, प्रबचन, झुला लगायत विभिन्न मनोरञ्जनात्मक बस्तुहरु आउने बताए । क्याम्पस भवन निर्माणको लागि आयोजना हुन लागेको धार्मिक महोत्सव उद्घाटन गर्न मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव आउने कार्यक्रम तय भएको यादवको भनाई छ । पत्रकार सम्मेलनमा श्री गढीमाई बहुमुखी क्याम्पसका अध्यक्ष बिजय स्वर्णकार, जितेन्द्र गुप्ता, कैलास मुखिया, महेश जयसवाल, बिरेन्द्र यादव, धबेन्द्र यादव लगायतको उपस्थित रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि