Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिराहाका दलित कार्यपालिका सदस्यहरुद्वारा जिल्ला स्तरीय संजाल गठन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २८, २०७९
सिराहाका दलित कार्यपालिका सदस्यहरुद्वारा जिल्ला स्तरीय संजाल गठन

• विसुनदेव सरदार
लहान (सिरहा), २८ माघ / दलित सरोकारमञ्च नेपाल कञ्चनरुप नगरपालिका – ८ सप्तरीले सिरहा जिल्लाका दलित कार्यपालिका सदस्यहरुको भेला आयोजना गरेको छ । उक्त भेलाले दलित अधिकार सुनिश्चिताका लागि सिरहाका दलित कार्यपालिका सदस्यहरुद्धारा जिल्ला स्तरीय संजाल गठन गरेको छ । सिराहाको मिर्चैया स्थित होटल होलिडेमा आयोजित कार्यक्रममा सिराहाका १७ वटै पालिकाका दलित समुदायका कार्यपालिका सदस्यहरुलाई सहभागी गराइएको थियो ।
सो कार्यक्रममा उपस्थित अधिकाँश कार्यपालिका सदस्यहरुले सिराहाका अधिकाँश दलित जनप्रतिनिधिहरुको पालिकाहरुले दलित समुदायका कार्यपालिका सदस्यहरुलाई उपेक्षा गरीरहेको पाइएको छ । दलितको अधिकार संविधानको पानासम्म मात्र सिमित रहेको उनीहरुको भनाइ थियो । दलितलाई अन्य जातिले हेर्ने नजरिया फेरिएको छैन । अहिले पनि दलित हरेक पक्षबाट पछि परिएकोमा जिम्मेवार को ? जस्ता विविध विषयमा छलफल तथा अन्तरक्रियामा उठेको थियो । यो सँगै कार्यक्रममा उपस्थित कल्याणपुर नगरपालिका र मिर्चैया नगरपालिका बाहेक १५ पालिका सदस्यहरुको अहिले अवस्था र हुनुपर्ने भुमिकाको बारेमा आआफ्नो अभिव्यक्त प्रस्तुत गरिएको छ ।
त्यसैगरी कार्यक्रममा उपस्थित १५ पालिका सिराहा नगरपालिका , लहान नगरपालिका , सखुवान्नकारकट्टी गाउँपालिका , कर्जन्हा नगरपालिका , लक्ष्मीपुर पतारी गाउँपालिका , बरियारपट्टी गाउँपालिका , नवराजपुर गाउँपालिका , औरही गाउँपालिका, विष्णुपुर गाउँपालिका, सुखिपुर नगरपालिका , अर्नमा गाउँपालिका, भगवानपुर गाउँपालिका, नरहा गाउँपालिका, धनगडीमाई नगरपालिका , गोलवजार नगरपालिका सहितका पालिका सदस्यहरुवाट सिरहाका कार्यपालिका सदस्यहरुको संजाल निर्माण गरि १७ कार्यसदस्य समिति गठन समेत गरिएको छ ।
यसैगरि सिराहा धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य हिकराम विश्वकर्मा अध्यक्षतामा १७ सदस्य दलित समुदायका कार्यपालिका सदस्यहरुको जिल्ला स्तरीय संजाल, सिराहा गठन भएको छ । सो समितको उपाध्यक्षमा सिराहा नगरपालिकाका कार्यपालिका सदस्य तारा देवी सदा,सचिवमा सखुवानन्करकटी नगरपालिका कार्यपालिका सदस्य अजय कुमार दास,सहसचिवमा कर्जनाहा नगरपालिकाकी कार्यपालिका सदस्य अस्मिता कुमारी विश्वकर्मा र औरही गाउँपालिकाका कार्यपालिकाका सदस्य रामदेव राम कोषाध्यक्षमा गोलबजार नगरपालिकाका कार्यपालिका सदस्य रामप्रसाद पासवान चयन भएका छ ।
संजालका सदस्यहरुमा लक्षमीपुर पतारी गाउँपालिकाकी कार्यपालिका सदस्य अनिता देवी मण्डल,बरियारपटी गाउँपालिकाकी कार्यपालिका सदस्य बसन्ती देवी राम, नगराजपुर गाउँपालिकाकी कार्यपालिका सदस्य कुमारी देवी मण्डल,विष्णुपुर गाउँपालिकाकी कार्यपालिका सदस्य सुनिता राम,लहान नगरपालिकाकी कार्यपालिका सदस्य उर्मिला देवी दास,सुखीपुर नगरपालिकाका कार्यपालिका सदस्य सुकन मोची,अर्नामा गाउँपालिकाकी कार्यपालिका सदस्य उषा कुमारी मण्डल,भगवानपुर गाउँपालिकाकी कार्यपालिका सदस्य हिरादेवी दास र नहरा गाउँपालिकाका मुसहरु महरा रहेका छन् ।
दलित समुदायबाट निर्वाचित सिराहा जिल्ला भरीका स्थानीयतहका २ वडाअध्यक्ष र ४५ कार्यपालिका सदस्य गरी ४७ जनप्रतिनीधी सहितको भेलामा सहभागिता रहेको थियो । मधेश प्रदेशको १ सय ३६ वटै पालिकामा अभियानको रुपमा संचालन गरिने आयोजक संस्थाले जनाएको छ । उक्त समितिको सदस्यमा १७ वटै पालिकाबाट दलित समुदायका निर्वाचित जनप्रतिनिधि सदस्य छन् । कार्यक्रममा सञ्चारकर्मी नयाँ पत्रिकाका सुरेन्द्र कामती,मार्गानुगामी दैनिकका रामबाबु यादव,सगरमाथा टेलिभिजनका गणेश साह,नवसंग्राम दैनिकका विसनुदेव सरदार र धनगढीमाई नगरपालिकाका कार्यपालिका सदस्य हिकराम विश्वकर्मा लगायतले मतदाता सुचिमा समावेश हुन छुटेका दलित लगायत सीमान्तकृत समुदायको अधिकार सुनिश्चितका लागि कार्यपालिका सदस्यहरु एकजुट भएर सघर्ष गर्नुपर्ने जोड दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि