Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पिपरा सडकलाई महात्मा गान्धी नामाकरण गर्ने विषय हालका लागि स्थगित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ १८, २०७९
पिपरा सडकलाई महात्मा गान्धी नामाकरण गर्ने विषय हालका लागि स्थगित

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १८ माघ / स्थानीयको व्यापक विरोध पछि वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा लिङ्क रोडको नामाकरण तथा अनावरण कार्यक्रम स्थगीत भएको छ ।
वीरगञ्ज महानगरपालिकाले ऐतिहासिक महत्व बाकेको वडा नम्बर १४ पिपरा लिङ्क रोडलाई महात्मा गान्धी पथ नामाकरण गर्नका लागेकोमा सर्वत्र विरोध भएपछि भोली बिहीबार हुने उद्घाटन कार्यक्रम स्थगित भएको हो ।
महानगरपालिकाले आज एक सूचना जारी गर्दै कार्यक्रम स्थगीत भएको जानकारी गराएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा लिङ्क रोडलाई महात्मा गान्धी नामाकरण गर्नका लागि बिहीबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले संयुक्त रुपमा अनावरण गर्ने कार्यक्रम तय भएको थियो । तर स्थानीय स्तरमा विरोध भएपछि भारतीय राजदुत नआउने भएपछि हालका लागि उक्त कार्यक्रम स्थगीत गरिएको जनाएको छ ।
वीरगञ्ज १४ स्थित पिपराको आफ्नै धार्मीक, ऐतिहासिक तथा सांसकृतिक महत्व रहेको छ । त्यसलाई समाप्त गर्ने चलखेल भईरहेको भन्दै स्थानीय युवादेखि बद्धिजिवी तथा विभिन्न राजनीतिक दलका नेताहरुले विरोध गरेका थिए । साथै महानगरपालिकाले सो आफ्नो निर्णय फिर्ता नलिए कडा विरोध गर्ने चेतावनी दिएका थिए ।
यता वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि नेपालका लागि भारतीय राजदुत जस्तो व्यक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नभएकोले कार्यक्रम स्थगीत गर्नुपरेको बताए । उनले यसबारेमा परामर्श गरेर उक्त कार्यक्रम आयोजना गर्ने जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि