Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१५ लाखको गँहु र सखर सहित टयाक्टर प्रहरीको नियन्त्रणमा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २३, २०७९
१५ लाखको गँहु र सखर सहित टयाक्टर प्रहरीको नियन्त्रणमा

वीरगंज (पर्सा), २३ मंसिर / पर्सा प्रहरीले अवैध रुपमा भित्राउदै गरेकोे १५ लाख मूल्य बराबरको समानसहित टयाक्टर नियन्त्रणमा लिएको छ । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त प्रहरी टोलीले पर्साको छिपहरमाई गाउँपालिका वडा नं.२ टिउकी स्थित सडकखण्डमा ना.२ त ४०३६ नम्बर सोनालिका ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
भारतबाट भन्सार छली गँहु तथा सखर नेपालतर्फ भित्राउँदै गरेको सूचनाको पाए लगतै उक्त टयाकटरको चेकजाँच गर्दा टयाक्टरको एउटा टेलरमा २ सय ३० क्वीन्टल गहुँ र अर्को टेलरमा ८० क्वीन्टल सखर तथा एउटा खाली टेलर रहेकोे अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।
नियन्त्रणमा लिएको टेलर तथा ट्याक्टरमा लोड रहेको मालबस्तुहरूको रु. १५ लाख मूल्यांकन गरी आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्ता समेत रहेका बुढाथोकीले बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

अशोज ४, २०८३
चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

अशोज ४, २०८३
प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

अशोज ४, २०८३
दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

अशोज ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि