Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा २७ नेवारी कन्याको सामुहिक बेल विवाह सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १८, २०७९
वीरगंजमा २७ नेवारी कन्याको सामुहिक बेल विवाह सम्पन्न

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १८ मंसिर / नेवार समूदायको सामुहिक बेल विवाह (इहि )कार्यक्रम आज वीरगंजमा सम्पन्न भएको छ । दुईदिन मनाउने बेल विवाह आज वीरगंजस्थित माईस्थान पार्कमा सम्पन्न भएको हो । माईस्थान इहि समितीले आयोजना गरेको उक्त कार्यक्रममा २७ जना नेवारी कन्याहरुको नेवारी परम्परा अनुसार बेल विवाह गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा बसोबास गरेको नेवारहरुलाई एकैठाउँमा उपस्थित गराई भव्य रुपमा बेल विवाह गराउने उदेश्यले सामुहिक बेल विवाह कार्यक्रमको आयोजना गरिएको माईस्थान इहि समितीका अध्यक्ष सुन्दर श्रेष्ठले बताउनुभयो ।
इहि अर्थात बेल विवाह नेवार समुदायमा जन्मेकी छोरीहरुको रजस्वला हुनु अगावै गर्ने गरिन्छ । इहि गर्ने दिन बालिका दिनभर व्रत बस्छन् । बेल लगायत कलश, बज्र, चक्र आदिको पूजाआजा गरेपश्चात इहि गर्ने बालिकाका बुवाले कन्यादन दिन्छन् । नेवार जातिमा बेल जस्तो भयो दुलहीको वर पनि उस्तै हुने विश्वास छ । साथै इहि गरेकी महिलाले आफ्नो श्रीमानको मृत्यु भएपछि पनि सिन्दुर लगाउन कुनै बाधा नपर्ने नेवारी समुदायमा मान्यता छ ।
वीरगंजमा वि.स २०४० सालदेखि बेल विवाह गर्ने कार्यको सुरुवात भएको हो । माईस्थान इहि समितीका पूर्व अध्यक्ष ओम कृष्णा रंजितकारले पहिलो पटक ५०–६० जना नेवारी कन्याहरुको बेल विवाह गराउनुभएको थियो । नेवारी संसकृतिको सरक्षण गर्नका लागि निरन्तरता दिदै आएको सामुहिक बेल विवाहमा नेवारी चेलीहरुको उपस्थिति पातलिदै गएको छ । विगतमा वीरगंजमा मात्रै हुने गरेको इहि कार्यक्रममा पर्सा जिल्लासंंगै बारा, रौतहटसम्मका नेवारी समुदायको सहभागिता हुने गरेको थियो । तर, पछिल्लो समय विभिन्न ठाउँ समेत इहि गर्ने कार्यको थाल्नी भएको हुँदा वीरगंजमा इहि गर्ने नेवारी कन्याहरुको संख्यामा कमी आएको नेवारी बुद्धिजिवीहरुले बताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि