Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सामा निर्वाचनकाे सम्पूर्ण तयारी पुरा, विहान ७ देखि ५ बजे सम्म मतदान हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ३, २०७९
पर्सामा निर्वाचनकाे सम्पूर्ण तयारी पुरा, विहान ७ देखि ५ बजे सम्म मतदान हुने

वीरगंज (पर्सा), ३ मंसिर / देशभर जस्तै पर्सामा पनि मंसिर ४ गते अर्थात आइतबार हुने प्रतीनिधीसभा तथा प्रदेश सभाको निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । पर्साका मतदान स्थल तथा केन्द्रको व्यवस्थापन अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पर्सा क्षेत्र नं. ४ अन्तर्गतका सम्पूर्ण मतदान स्थल र मतदान केन्द्रको तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. ४ का सुचना अधिकारी सुरेन्द्र यादवले वताए । क्षेत्र अन्तर्गतका ४८ मतदान स्थल र ११२ मतदान केन्द्रको तयारी पुरा भएको उनले जानकारी दिए ।
मतदान केन्द्रसंगै श्री जिल्ला उच्चांगल मावि पोखरियामा हुने मतगणना स्थलको तयारी पुरा पनि अन्तिम चरणमा रहेको सुचना अधिकारी यादवले जानकारी गराए । क्षेत्र नं. ४ अन्तर्गत नै पर्ने जिराभवानी गाउँपालिकाको वडा नं. १ मा रहेको अति संवेदनशिल ओरिया खोला सामुदायिक भवन मतदान स्थलको व्यवस्थापन पुरा भएको मतदान अधिकृत प्रदिप पटेलले जानकारी दिए । सामुदायिक भवन मतदान स्थलमा रहेको दुईटै मतदान केन्द्रको व्यवस्थापन पुरा भएको उनले जानकारी दिए ।
पर्सामा १६७ स्थायी र २ वटा अस्थायी गरी १६९ मतदान स्थल र ४१२ स्थायी र २ अस्थायी गरी ४१४ मतदान केन्द्र रहेको छ । यस्तै पर्सामा ३ लाख ४५ हजार मतदाता रहेका छन् । सबै मतदान स्थल तथा केन्द्रमा शुक्रबारदेखि नै निर्वाचन अधिकृत तथा कर्मचारी तथा सुरक्षाकर्मी खटीईसकेका छन् । महिला, पुरुष तथा अपांगता भएका लगायत सबै मतदाताहरुलाई सहज बनाउने तथा मतदान स्थलमा अवाञ्छित गतिविधी हुन नदिन अपनाईने सुरक्षा व्यवस्थाबारे पनि ध्यान दिईएको र निरन्तर अनुगमन तथा निरीक्षण कार्य भईरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पर्सामा मात्रै ११ हजार भन्दा बढी कर्मचारी , सुरक्षकर्मी , स्वय्सेवक , म्यादी प्रहरी मतदान केन्द्र तथा मतदान स्थलमा खटीईसकिएको प्रमुख जिल्ला अधिकारी उमेश ढकालले बताए । सबै मतदान केन्द्रमा मतपेटीका तथा मतपत्र पुगिसकिएको मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलले बताए । उनले मतदान केन्द्रमा कोही विरामी परिहाले वा विसन्चो भएको तथा घाईते भएको अवस्थामा समेत उपचार गर्ने अवस्था समेत मिलाईएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

सरकारी निर्णयले राज्यको चौथो अङ्ग नै संकटमाः नीतिगत निर्णय, आर्थिक सङ्कट र भविष्यको अन्योल

बैशाख २०, २०८३
नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

नेशनल मेडिकल कलेजमा अन्तरमेडिकल क्विजः महाराजगञ्ज मेडिकल क्याम्पस विजेता

बैशाख २०, २०८३
निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

निजी विद्यालयमा पुस्तक परिवर्तनको अभ्यासः कमिशनका लागि अभिभावकमाथि आर्थिक भार !

बैशाख २०, २०८३
प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

प्रेस स्वतन्त्रता दिवसमा वीरगंजमा प्रदर्शन: सरकारी हस्तक्षेपविरुद्ध पत्रकारहरूको चेतावनी

बैशाख २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि