Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ३०, २०७९
नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : प्रदीप यादव

वीरगंज (पर्सा), ३० कात्तिक / पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगञ्जको नारायणी अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्ने आफनो एजेण्डा रहेको बताएका छन् । बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न टोलमा चुनावी घरदैलोका क्रममा मतदातालाई भेट्दै यादवले यस्तो बताएका हुन् ।
पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका जसपाका उम्मेदवार यादवले नारायणी अस्पतालमा थप सेवा सुविधा विस्तार गरेर यस अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने वाचा पनि मतदाता सामु गरे । उनले भने, ‘मेरो एजेण्डाको एउटा प्रमुख मुद्दा नारायणी अस्पताल पनि हो । अब फेरि सांसदमा जितेपछि नारायणी अस्पतालको विकास र प्रवर्द्धनका लागि काम गर्छु, ढुक्क रहनु होला ।’
विगत पाँच वर्षमा आफनै प्रयासका कारण नारायणी उपक्षेत्रीय अस्पतालबाट क्षेत्रीय अस्पतालमा परिणत भएको स्मरण पनि उनले गराए । उनले भने, ‘खासगरि गरिब निमूखाहरुको उपचार पाउने नारायणी अस्पतालमा धेरै सुधारहरु हुँदै गएको छ । यद्दपी अझै धेरै काम गर्न बाँकी नै रहेको छ, त्यसका लागि आगामी कार्यकालमा म दिलोज्यानले लाग्नेछु ।’
नारायणी अस्पतालको पूर्वाधार विकासका लागि आएको बजेट कानूनी अड्चनका कारण अड्किए पनि अबको दिनमा त्यसलाई फुकाउँदै नारायणी अस्पतालमा थप सेवा सुविधालाई विस्तार गरेर यसलाई मेडिकल कलेजका रुपमा परिणत गर्नमा आफ्नो सबै शक्ति लगाउने उनले बताए । जसपाको राजनीतिसमिति सदस्यसमेत रहेका यादवले भने, ‘नारायणी अस्पताल मेडिकल कलेज बनेपछि यहाँका विरामीहरुलाई उपचारका लागि अन्यत्र जानुपर्दैन । सस्तैमा उपचार पनि पाइन्छ । त्यसका साथै यहाँबाट अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।
चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य उम्मेदवार मोहम्मद लालबाबु राउत गद्धीका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

मधेश विश्वविद्यालयलाई बहुविषयक बनाउन दबाबः विज्ञान र इन्जिनियरिङ संकाय संचालन गर्न माग

असार १०, २०८३
देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

देवताल गाउँपालिकाको ३९ करोड ७० लाखको बजेटः सामाजिक विकास उच्च प्राथमिकतामा

असार १०, २०८३
पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

पाँच दिनदेखि हात्तीको आतंक, शिकारीबासमा पाकेको धानबाली सखाप

असार १०, २०८३
वीरगंज महानगरमा प्रमुख प्रशासकीय अधिकृत बोहराको पदस्थापन

गर्मीका कारण वीरगंजका विद्यालय चारदिन बन्द

असार १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि