Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गणेश बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २३, २०७९
गणेश बचत तथा ऋण सहकारीको १४ औं साधारणसभा सम्पन्न

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २३ कात्तिक / श्री गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा आज वीरगंजमा सम्पन्न भएको छ । साधारण सभाकोउदघाटन उदघाटन वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले गर्नुभएको थियो । सभालाई सम्बोधन गर्दै नगर प्रमुख सिंहले सहकारी संस्थाहरुमा देखिएका समस्यालाई सम्बोधन गर्न महानगरपालिका सधैँ तयार रहेको बताउनु भएको छ ।
उहाँले वीरगंज महानगरपालिका आफ्नो मात्र नभई सिंगो वीरगंजबासीको रहेको हुँदा महानगरको कार्यलयमा पुगी विज्ञ तथा जानकारहरु समक्ष आफ्ना समस्या राख्न आग्रह गर्नुभयो । श्री गणेश बचत तथा ऋण सहकारी संस्थाले व्यवासायीक ढंगबाट अघि बढेको जस्तै अन्य सहकारी संस्थाहरु पनि सोही रुपमा प्रगती गरेको हेर्ने चाहेको उहाँले बताउनुभयो । सबैको साथ र सहयोग पाए मात्र वीरगंज महानगरको विकास सम्भव रहेको भन्दै नगर प्रमुख सिंहले चैत्र महिना भित्र सौन्दर्यकरण गरी वीरगंजको रुप परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति अशोक टेमानीले जनताले सहकारी भन्दा बैंकहरुमा बढी विश्वास रहेको बताउनुभयो । ग्राहकले मेहेनत मजदुरी गरेर कमाएको पैसा केही सहकारी संस्थाहरुले लिएर भागेको कारण जनताको सहकारी प्रतिको विश्वासमा कमि आएको बताउनुभयो । यस्तै विभिन्न प्रक्रियाहरु स्पष्ट नभएकै हुँदा धरासायी भएका सहकारी संस्थाहरु मर्जरमा जान चाहेपनि जान नसकेको गुनासो गर्नुभयो । टेमानीले ठूला–ठूला सहकारी संस्थाहरुलाई जिल्ला तथा स्थानीय स्तरको विकासको कार्यमा जोड्नुपर्ने बताउनुभयो । उहाँले कृषि औजार कारखानाको उदाहरण दिँदै बन्द भएका कारखाना, उद्योग क्षेत्र लगायतमा सहकारी संस्थाहरुलाई पनि सहभागिता गराउनुपर्ने बताउनुभयो ।
अध्यक्ष अशोक टेमानीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठ, हरेराम पटेल, जिल्ला सहकारी सस्था लि.का अध्यक्ष राजेश पडित , बिरगंज उद्योग वाणिज्य संघका कार्यकारी अध्यक्ष अनील अग्रवाललगायतले छोटो अवधिमा बढी मुनाफा कमाउन सफल रहेको भन्दै आगामि दिन अझै प्रगतिको कामनाको साथै नया पदाधीकारीहरुलाई सफल कार्यकालको शुभकामना दिएका छन् । कार्यक्रममा संस्थाका सन्चालक समितिका पदाधिकारीहरु, शेयर होल्डर र कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

नागरिकको सतर्कता र जनसहभागिता, चोरी नियन्त्रणको मूल आधार : प्रहरी निरीक्षक गुप्ता

साउन ८, २०८३
जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

जुनियर स्पेलिङ प्रतियोगितामार्फत विद्यार्थीको क्षमता अभिवृद्धिमा जोड

साउन ७, २०८३
‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

‘सीप र चरित्रले नै भविष्य निर्माण गर्छ’: रजिस्ट्रार यादव

साउन ७, २०८३
एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

एक घर, एक बिरुवा’ अभियान: हरि खेतान कलेजमा ४ सयभन्दा बढी बिरुवा वितरण तथा वृक्षारोपण

साउन ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि