Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लागु औषधसहित एक जना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २५, २०७९
लागु औषधसहित एक जना पक्राउ

वीरगंज (पर्सा), २५ भदौ / पर्साको ग्रामिण भेगबाट लागु औषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ठोरी गाउँपालिकाको वडा नं. २ सितागुफा नजिक सडक खण्डबाट सोही ठाउँ निवासी ३० बर्षिय रबिन्द्र कुमार साहलाई प्रहरीले पक्राउ गरेको हो ।
बिहिबार राति १०ः४५ बजे राती ठोरी गाउँपालिकाको बाटो हुँदै पैदल यात्रीहरूले लुकाइछिपाई अवैध लागु औषध भारतबाट नेपालतर्फ भित्र्याउदै गरेको भन्ने विशेष सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको गस्ती टोलीले साहलाई पक्राउ गरेको हो ।
ठोरी गाउँपालिका वडा नं. २ सितागुफा नजिक सडक खण्डमा भारतको भिखनातर्फबाट नेपालको सुन्दरबस्ती तर्फ आउँदै गरेका साह संकाष्पदरूपमा टाउँकोमा जुटको बोरा लिई हिँडिरहेकोमा उक्त व्यक्तिलाई रोकी जाँच गर्दा लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
साहले बोकेको जुटको बोरा भित्र कोडिवेल कफ सिरफ १०० एमएलको ४७४ बोत्तल फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए । पक्राउ परेका साहमाथी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

निःशुल्क व्यवसाय सम्वद्र्धन कार्यक्रम

असार ९, २०८३
सगरमाथा स्कुलमा ब्याच वितरण

सगरमाथा स्कुलमा ब्याच वितरण

असार ९, २०८३
विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

विद्यार्थी कल्याण परिषद्का पदाधिकारीहरुको सपथ ग्रहण तथा पुरस्कार वितरण

असार ९, २०८३
वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

वन संरक्षणमा मधेशकै उत्कृष्ट बन्यो जगरनाथपुर गाउँपालिकाः १ लाख २५ हजारसहित सम्मानित

असार ९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि