Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका नवनिर्वाचित मेयर सिंह एक्सनमा, पहिलाे चरणमा सरसफाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १४, २०७९
वीरगंजका नवनिर्वाचित मेयर सिंह एक्सनमा, पहिलाे चरणमा सरसफाई

वीरगन्ज (पर्सा), १३ जेठ / पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले शुक्रबार सयुँक्त रुपमा वीरगंज बजार क्षेत्रकाे अनुगमन गरेका छन् । बिहिवार सपथ ग्रहण गरेसँगै एक्सनमा आएका मेयर सिंह र सांसद यादवले शुक्रवार बजारको सयुँक्त रुपमा अनुगमन गरेका हुन् । सिंहले पदभार ग्रहण गरेको पहिलो दिन वर्षौंदेखि जिर्ण रहेको घण्टाघरदेखि माइस्थान चोकसम्मको सडक निर्माणको काम सुरु गराएका थिए ।
दोस्रो दिन सरसफाई कर्मचारीहरुसंग छलफल गर्दै सरसफाईकाे अवस्था पता लगाउन बजार क्षेत्रको अनुगमन गरेका हुन् । मेयर सिंहले महमानगर प्रमुख प्रशासकिय अधिकृत निश्चल राज पाण्डलाई संगै लिएर वीरगञ्जका विभिन्न स्थानको अनुगमन गर्दै फोहर व्यवस्थापनमा कुनै किसिमको लापरवाही नगर्न निर्देशन दिए । अनुगमनका क्रममा बजारमा देखिएको फोहोर, नाला लगायतको अवस्थामा सुधार गर्न निर्देशन दिँदै नियमित नाला सफा नहुनु, फोहोर नउठ्नुको कारण पता लगाएका थिए ।
अनुगमनकाे क्रममा मेयर सिंहले फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएका ठेकेदार कम्पनीका प्रतिनिधिलाई २४ घण्टाभित्र सबै ठाउँमा थुपारिएको फोहोर उठाउन र नालाहरु सफा गर्न निर्देशन दिए । त्यसैगरी बजार क्षेत्रका पसले र व्यवसायीहरुलाई उत्पादित फोहोर जथाभावी नफाल्न, आफ्नो पसल अगाडिको क्षेत्र आफै सफा गर्न सिंहले अनुरोध गरेका छन् । महानगरपालिकाबाट फोहर व्यवस्थापनमा कुनैपनि कमजोरी देखिए सिधै आफूलाई सम्पर्क गर्न पनि उनले आग्रह गरेका छन् ।

पटके सवारी कर असुल्ने ढाट हटाउन निर्देशन
सडक र नालाको अनुगमनपश्चात रजतजयन्ती चोकमा पुगेका मेयर सिंहले त्यहा पटके सवारी कर असुल्ने ढाट हटाउन निर्देशन समेत दिएका थिए । पटके सवारी कर असुल्ने ढाट राखिएको अहिलेको स्थान महानगरको नभइ त्रिभुवन राजपथ मातहत क्षेत्रको सडक भएकाले २४ घण्टा भित्र हटाउन निर्देशन दिँदै ठेकेदारका कर्मचारीबाट रसीदको ठेली जफत पनि गरेका थिए ।
सपथ ग्रहण गरेसँगै परिवर्तनको शुरुवात गरेका मेयर सिंहसँगै सहकार्य र समन्वय गर्दै वीरगञ्जको कायापलट गर्नुपर्ने सांसद यादवको धारणा छ । वीरगञ्जबासीले बल्ल सही नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै सांसद यादवले वीरगञ्जको बिकास हुने समयको शुरुवात भएको बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि