Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भवानीपुरका सयौं युवा एमाले प्रबेश, दर्जनौं कार्यक्रममा नेताहरु ब्यस्त

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख १७, २०७९
भवानीपुरका सयौं युवा एमाले प्रबेश, दर्जनौं कार्यक्रममा नेताहरु ब्यस्त
वीरगञ्ज १७ बैशाख / वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरका १३२ जना युवाहरु आज नेकपा एमालेमा प्रबेश गरेको छन ।, सो अवसरमा एमालेका नेता प्रभु हजराले युवाहरु समाजीक बिकासको प्रर्याय भएको हुनाले उनीहरुले जहिले पनि बिकास र परिवर्तनको पक्षमा काम आवज उठाउन आवश्यक रहेको धारणा राख्नुभएको थियो । कार्यक्रममा एमालेको तर्फबाट नगरप्रमुख पदका उम्मेदवार बिजय कुमार सरावगीले सबै युवाहरुलाई सुनिश्ति भबिष्य र समृद्ध बिकासको लागि युवाहरु एमालेको पक्षमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो । यसैगरि आजै वडा नम्बर ८ स्थित कोणसभमा समेत उक्त वडाका सयौं युवाहरु एमाल प्रबेश गरेका छन । बिभिन्न राजनीति दल परित्याग र उनीहरु एमाले प्रबेश गरेका हुन । उनीहरुलाई एमालेका नेताहरु बसुरुद्धिन अन्सारी, शम्भु गुप्ता, मेयरका उम्मेदवार बिजय कुमार सरावगी, वडा अध्यक्षका उम्मेदवार राजकिशोर गुप्ता, वडा नम्बर ६ का वडा अध्यक्षका उम्मेदवार धु्रब लाठ लगायतले आ—आफ्नो धारणा राख्नुभएको थियो । उता बीरगंज महानगरपालिका वडा नम्बर ३१ को बैल्मा एमाले चुनाव प्रचार प्रसार कार्यालयको उदेघाटन भएको छ । सो कार्यलय उदघाटन गर्न एमालेका नेताहरु बिचारी यादब, बसुरुद्दिन अन्सारी, शम्भु गुप्ता, निबर्तमान नगर प्रमुख एवं एमालेको नगर प्रमुख पदका उम्मेदवार बिजय कुमार सरावगी वडा अध्यक्षका उम्मेदवार जितेन्द्र यादब लगायतको सहभागिता रहेको थियो ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि