Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा मारवाडी महिलाहरुद्वारा गमलाको व्यवसाय सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १५, २०७८
वीरगंजमा मारवाडी महिलाहरुद्वारा गमलाको व्यवसाय सुरु

    ● मुस्कान श्रेष्ठ
वीरगन्ज / आफ्नो घरमा पनि सुन्दर बगैचा होस भन्ने सपना कसको हुदैन । त्यसको लागि शहर गाउँमा आजभोली आफ्ना घरको बगैचा र कौसीलाई सुन्दर बनाउने होडबाजी नै चलेको छ । तर, भने जस्तो स्थान र साधनको अभावले धेरैले चाहेर पनि सोचे जस्तो फुलको बगैचा बनाउन सकेका छैनन् । यही कुरालाई मध्यनजर गर्दै वीरगंजमा मारवाडी समुदायका महिलाहरुले गमलाको व्यापार सुरु गरेका छन् ।
कौसी र बगैचा मात्र नभई बस्ने र सुत्ने कोठालाई समेत आकर्षित बनाउने विभिन्न खालका गमलाहरुको व्यापार वीरगंजमा पहिलो पटक सुरु गरिएको हो । घरमा बगैचा नभएका तथा सानो घर भएकोहरुले आफूले चाहेको जुनसुकै ठाउँमा, ठाउँ अनुसारको गमलाहरु राखेर आफ्नो घरलाई सुन्दर तथा आर्कषीत बनाउन सक्छन् । द होम एसेन्सकी संचालिका नमिता लाठ र जयश्री लाठले संयुक्त रुपमा करिब १० लाखको लागतमा उक्त व्यवसाय सुरु गरेका हुन् । नमिता लाठले प्लास्टीक, सिरामीक, स्टील लगायत विभिन्न किसिमका गमलाहरु देश विदेशबाट ल्याएर आफूहरुले बेच्ने गरेको बताईन् । उनले भनिन, ‘‘अधिकांश मानिसहरुलाई खेतीबारी गर्न ईच्छा हुन्छ, तर घरमा बगैचा नभएको कारण खेतीबारी गर्न सक्दैन्न । उनीहरुले गमलामा फूल तथा विरुवा रुपेर आफ्नो ईच्छा पुरा गर्न सक्छन् ।’’
यस्तै जयश्रि लाठले गमलाले पनि कोठा, बगैचाको सुन्दरतालाई निखार्ने बताउदै आफूहरुसंग विभिन्न डिजाईनका गमलाहरु रहेको र उक्त गमला कसैलाई उपहार स्वरुप पनि दिन सकिने बताईन् । उनले महिलाहरु घरलाई आकर्षित बनाउने सोच हुने गरेको हुँदा र वीरगंजमा गमला व्यवसायप्रति कसैको ध्यान नगएको कारण आफूहरुले उक्त व्यवसायको सुरुवात गरेको बताईन । उनले खास गरि कोठामा सजाउने खालका गमलाहरु बढी बिक्री हुने गरेको बताईन् । आफुहरुले यो व्यवसाय कस्तो होला भनेर संचालन गरेपनि बिरगंजमा गमलाको ग्राहक राम्रै रहेको बताइन् । द होम एसेन्समा रु ५० देखि १० हजारसम्मको गमलाहरु रहेको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि