Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारामा हुलाकमार्फत घरमै पुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड सेवा

जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दीपक पटेलका अनुसार सेवाको सुरुवातसँगै सिम्रौनगढ नगरपालिका–१ की नेहा कुमारी ठाकुरलाई हुलाकमार्फत पहिलोपटक नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरिएको छ । पटेलले हुलाक सेवा विभाग र नेपाल टेलिकमबीचको सहकार्यले सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा दूरसञ्चार सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०८३
बारामा हुलाकमार्फत घरमै पुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड सेवा

कलैया (बारा), १९ कात्तिक । जिल्ला हुलाक कार्यालय बाराले सेवाग्राहीलाई घरदैलोमै नेपाल टेलिकमको सिमकार्ड उपलब्ध गराउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार कार्यालयले बिहीबारदेखि जिल्लाभर सिमकार्ड वितरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

सार्वजनिक सेवालाई नागरिकको घरदैलोसम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको यस सेवामार्फत अब नेपाल टेलिकमको सिमकार्ड लिन सेवाग्राहीले कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दीपक पटेलका अनुसार सेवाको सुरुवातसँगै सिम्रौनगढ नगरपालिका–१ की नेहा कुमारी ठाकुरलाई हुलाकमार्फत पहिलोपटक नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरिएको छ ।

पटेलले हुलाक सेवा विभाग र नेपाल टेलिकमबीचको सहकार्यले सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा दूरसञ्चार सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताए । उनका अनुसार सिमकार्ड वितरणमा मात्र सीमित नरही हुलाक सेवामार्फत राहदानी, शैक्षिक प्रमाणपत्रलगायत महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत सम्बन्धित व्यक्तिको घरसम्म पुर्‍याउन सकिनेछ ।

घरदैलोमै सेवा उपलब्ध हुने व्यवस्थाले सेवाग्राहीको समय र यातायात खर्च जोगिनुका साथै सरकारी तथा सार्वजनिक सेवामा नागरिकको पहुँच थप सहज हुने विश्वास गरिएको छ । परम्परागत हुलाक सेवालाई आधुनिक आवश्यकतासँग जोड्दै नागरिकमैत्री सेवा विस्तार गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।

Tags: जिल्ला हुलाक कार्यालय बारा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

यमुनामाई गाउँपालिका अस्तव्यस्तः अधिकृतले जनप्रतिनिधिबीच द्वन्द्व चर्काएर पालिका ठप्प पारेको आरोप

कार्तिक २१, २०८३
एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

एसआर ग्यालेक्सी एकेडेमीमा देउसी भैलो तथा छठ विशेष साँस्कृत्तिक कार्यक्रम

कार्तिक २०, २०८३
तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि