Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विपी उद्यानभित्रको रेल्वे पार्क निर्माणको काम पुनः अघि बढाउने तयारीमा महानगरपालिका

करिब तीन महिनादेखि झाडी र फोहोरले अस्तव्यस्त बनेको उक्त क्षेत्रमा झाडी हटाउने तथा सरसफाइ गर्ने काम गरिएको महानगरले जनाएको छ । वीपी उद्यानलाई वीरगंजको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत रेल्वे क्षेत्रलाई ऐतिहासिक महत्व र वीरगंजको पहिचानसँग जोडेर रेल्वे पार्कका रूपमा विकास गर्ने योजना अघि सारिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३, २०८३
विपी उद्यानभित्रको रेल्वे पार्क निर्माणको काम पुनः अघि बढाउने तयारीमा महानगरपालिका

वीरगंज (पर्सा), ३ असोज । वीरगंज महानगरपालिकाले वीपी उद्यानभित्र रहेको पुरानो रेल्वे क्षेत्रको सरसफाई गर्दै रोकिएको रेल्वे पार्क निर्माणको कामलाई पुनः अघि बढाउने तयारी गरेको छ । महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा शनिबार, वीपी उद्यानभित्रको रेल्वे क्षेत्रमा सरसफाइ गरिएको हो ।

करिब तीन महिनादेखि झाडी र फोहोरले अस्तव्यस्त बनेको उक्त क्षेत्रमा झाडी हटाउने तथा सरसफाइ गर्ने काम गरिएको महानगरले जनाएको छ । वीपी उद्यानलाई वीरगंजको प्रमुख हरित तथा सार्वजनिक मनोरञ्जन क्षेत्रका रूपमा विकास गर्ने महानगरको योजनाअन्तर्गत रेल्वे क्षेत्रलाई ऐतिहासिक महत्व र वीरगंजको पहिचानसँग जोडेर रेल्वे पार्कका रूपमा विकास गर्ने योजना अघि सारिएको हो । उक्त योजनाअन्तर्गत यसअघि काम सुरु गरिएको थियो । तर महानगर प्रमुख सिंह निलम्बनमा परेपछि काम रोकिएको थियो ।

यसैबीच वीरगंजको मुख्य सडक विस्तारका क्रममा विद्युतका पोलमा रहेका तारहरू टुटेर सडक तथा फुटपाथमा लत्रिँदा बढेको आवागमनको समस्या समाधान गर्न तार व्यवस्थापनको काम सुरु गरिएको छ । सडक विस्तारका क्रममा विभिन्न स्थानमा विद्युतका तार अव्यवस्थित भएपछि पैदल यात्रु तथा स्थानीयवासीलाई जोखिम मोलेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको थियो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनअनुसार शनिबार बिहानदेखि घण्टाघर चोकबाट सडक तथा फुटपाथमा लत्रिएका विद्युतका तार हटाउने काम सुरु गरिएको इन्जिनियर उपाध्यायले जानकारी दिएका छन् ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

अशोज ४, २०८३
चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

अशोज ४, २०८३
प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

अशोज ४, २०८३
दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

अशोज ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि