Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

बुधबार वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले स्वास्थ्य चौकीका लागि एसी तथा विद्यालयका लागि सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३१, २०८३
मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

वीरगंज (पर्सा), ३१ भदौ । वीरगंज महानगरपालिका–२१ मा रहेको सरकारी स्वास्थ्य संस्था र विद्यालयको सेवा तथा शैक्षिक वातावरण सुधारमा सहयोग पुर्‍याउने उद्देश्यले मनोज ग्यास उद्योग प्रालिले विभिन्न सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । उद्योगले वडा नम्बर २१ स्थित स्वास्थ्य चौकीलाई २ टन क्षमताको एसी उपलब्ध गराएको छ भने सोही वडाको सुखचैनामा रहेको नेपाल राष्ट्रिय गीता गजेन्द्र राज जोशी माध्यमिक विद्यालयलाई १ लाख ४४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

बुधबार वडा नम्बर २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित कार्यक्रममा मनोज ग्यास उद्योगका सञ्चालक मनोज दासले स्वास्थ्य चौकीका लागि एसी तथा विद्यालयका लागि सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा सञ्चालक दासले सुखचैनास्थित उक्त विद्यालयलाई उद्योगले पछिल्ला चार वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । उनका अनुसार शिक्षा र स्वास्थ्य क्षेत्र समुदायको प्रत्यक्ष सरोकारसँग जोडिएकाले उद्योगले सामाजिक उत्तरदायित्वअन्तर्गत यी क्षेत्रमा सहयोगलाई प्राथमिकता दिँदै आएको छ ।

दासले स्थानीय समुदायको आवश्यकता र समस्यालाई ध्यानमा राखेर आगामी दिनमा पनि आफ्नो क्षमताअनुसार सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले उद्योगको व्यावसायिक गतिविधिसँगै समुदायप्रतिको जिम्मेवारी पूरा गर्नु पनि आफ्नो दायित्व भएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेशप्रसाद कुर्मी, प्रधानाध्यापक नन्दकिशोर राम, मनोज ग्यास उद्योगका तर्फबाट अरुण दास र चन्दन दास तथा पत्रकार युवराज खड्का, वीरेन्द्र साहलगायतको उपस्थिति रहेको थियो ।
स्थानीय स्वास्थ्य संस्था र विद्यालयलाई गरिएको सहयोगले स्वास्थ्य सेवा तथा विद्यालयको शैक्षिक वातावरण सुधारमा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Tags: मनोज ग्यास उद्योग प्रा.लि.
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भदौ ३१, २०८३
मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

भदौ ३१, २०८३
मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

भदौ ३१, २०८३
ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

भदौ ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि