Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८३
ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

वीरगंज (पर्सा), ७ असार । पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्ताले गाउँपालिका क्षेत्रभित्रका सार्वजनिक (एलानी) जग्गा अतिक्रमण गरी कब्जा गरेर बसेका व्यक्तिहरूलाई तत्काल जग्गा खाली गर्न कडा चेतावनी दिएका छन् ।

विशेष अदालतबाट सफाइ पाएपछि सार्वजनिक सम्पत्ति संरक्षण अभियानलाई थप तीव्र बनाएका अध्यक्ष गुप्ताले सामाजिक सञ्जालमार्फत अतिक्रमणकारीहरूलाई अन्तिम सूचना जारी गरेका हुन् । उनले गाउँपालिकाभित्र रहेका एलानी जग्गा बिघौंका दरले कब्जा गरेर बसेकाहरूलाई स्वेच्छाले जग्गा खाली गरी आफ्नो प्रतिष्ठा जोगाउन आग्रह गरेका छन् ।

अध्यक्ष गुप्ताका अनुसार गाउँपालिकाले पटक–पटक सूचना जारी गर्दा समेत अटेर गर्ने व्यक्तिहरूले अबको सूचनालाई अन्तिम अवसरका रूपमा लिनुपर्नेछ । उनले सार्वजनिक जग्गा संरक्षण सम्बन्धी नेपाल सरकारको निर्णय कार्यान्वयनमा सहयोग गर्न सबैसँग अपिल समेत गरेका छन् । गाउँपालिकाले लामो समयदेखि सार्वजनिक जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दै आएको छ । अध्यक्ष गुप्ताको पछिल्लो अभिव्यक्तिलाई सोही अभियानको निरन्तरताका रूपमा हेरिएको छ ।

उनले चेतावनीलाई बेवास्ता गरी सार्वजनिक जग्गा कब्जामै रहिरहने व्यक्तिमाथि कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने संकेत दिएका छन् । सार्वजनिक सम्पत्तिको संरक्षणमा कुनै सम्झौता नगर्ने अडानसहित गाउँपालिका अब थप सक्रिय रूपमा अघि बढ्ने उनको भनाइ छ । विशेष अदालतको फैसलापछि अध्यक्ष गुप्ता सार्वजनिक सम्पत्ति संरक्षण र अतिक्रमण नियन्त्रण अभियानमा अझ दृढताका साथ लागिपरेको चर्चा स्थानीयस्तरमा भइरहेको छ ।

Tags: छिपहरमाई गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

असार ७, २०८३
भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

असार ७, २०८३
कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

असार ७, २०८३
अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

असार ७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि