Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार ७, २०८३
अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

वीरगंज (पर्सा), ७ असार । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नाराका साथ जुन २१ अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरीे देशभर मनाएको छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तरराष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।

यसैबिच अन्तराष्ट्रिय योग दिवसको अवसरमा वीरगंज स्थित भारतको महावाणिज्य दूतावासले आयोजना गरेको सप्ताहव्यापी योग शिविर आइतबार सम्पन्न भएको छ । ‘गरौं योग, रहौं निरोग’ मुख्य नारासहित जेठ ३० गतेदेखि वीरगंजस्थित शंकराचार्य गेट अगाडि सञ्चालित योग शिविर आइतबार भब्य रुपमा समापन भएको हो ।

महावाणिज्य दूतावास, वीरगंजका महावाणिज्यदूत डी. एस. मिनाको अध्यक्षता भएको समापन समारोहमा, प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले, मानवलाई शारिरिक तथा मानसिक रुपमा स्वस्थ, अनुशासित र सकारात्मक बनाउन योग अपरिहार्य रहेको बताए । कार्यक्रमका विशिष्ट अतिथि मधेश प्रदेशका कृषि मन्त्री श्याम पटेल, वनमन्त्री शंकर चौधरी, अतिथीहरू पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल तथा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमलगायतको सहभागिता थियो ।

सम्पन्न शिविरमा सहभागीहरूलाई बरिष्ठ योग गुरु धिरेन्द्र सिंह नेतृत्वको प्रशिक्षकहरूले योगाभ्यास गराएका थिए । योग दिवसको अवसरमा आयोजित विभिन्न कार्यक्रमहरूले समाजमा योगप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने आयोजक महाबाणिज्य दुतवासले विश्वास जाहेर गरेको छ ।

यस्तै भारतीय राजदूतावासको आयोजनामा पोखराको रङ्गशालामा योगाभ्यास गरेर योग दिवस मनाइएको छ । भारतीय राजदूतावासको आयोजनामा पोखरामा चौंथो पटक योग दिवस मनाइएको हो ।

Tags: अन्तर्राष्ट्रिय योग दिवस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

ऐलानी जग्गा खाली गर्न अध्यक्ष गुप्ताको चेतावनी

असार ७, २०८३
भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

भैंसी गोठमा सुतिरहेका वृद्धको घाँटी रेटेर हत्या

असार ७, २०८३
कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

कमला नदीको डाइभर्सन भासियो, सिरहा-धनुषा आवागमन पूर्ण रूपमा अवरुद्ध

असार ७, २०८३
अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

अन्तर्राष्ट्रिय योग दिवसः सप्ताहव्यापी योग शिविर सम्पन्न

असार ७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि