Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अत्यधिक गर्मीका कारण गौशालाका विद्यालय चार दिन बन्द

जेठ २२ गते शुक्रबारदेखि जेठ २५ गते सोमबारसम्म नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा शैक्षिक गतिविधि बन्द रहनेछन् । मिति २०८३ जेठ २१ गते बसेको नगर कार्यपालिकाको निर्णयअनुसार उक्त बिदा घोषणा गरिएको जनाइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २१, २०८३
अत्यधिक गर्मीका कारण गौशालाका विद्यालय चार दिन बन्द

गौशाला (महोत्तरी), २१ जेठ । महोत्तरीको गौशाला नगरपालिकाले बढ्दो गर्मी र तातो हावाको प्रभावलाई ध्यानमा राख्दै नगर क्षेत्रभित्रका सबै विद्यालयमा चार दिनका लागि पठनपाठन स्थगित गरेको छ । अत्यधिक तापक्रमका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिकाले यो निर्णय गरेको हो ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार जेठ २२ गते शुक्रबारदेखि जेठ २५ गते सोमबारसम्म नगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरूमा शैक्षिक गतिविधि बन्द रहनेछन् । मिति २०८३ जेठ २१ गते बसेको नगर कार्यपालिकाको निर्णयअनुसार उक्त बिदा घोषणा गरिएको जनाइएको छ ।

पछिल्ला दिनहरूमा तापक्रम निरन्तर बढ्दै जाँदा विद्यालयमा नियमित पठनपाठन सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको र विद्यार्थीहरू गर्मीजन्य स्वास्थ्य समस्याको जोखिममा पर्न सक्ने अवस्था देखिएपछि सावधानीस्वरूप बिदा दिइएको नगरपालिकाको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर अधिकारीद्वारा जारी सूचनामा विद्यार्थीहरूको स्वास्थ्य, सुरक्षा र हितलाई पहिलो प्राथमिकतामा राखेर निर्णय गरिएको उल्लेख गरिएको छ । साथै अभिभावक तथा विद्यालय प्रशासनलाई बालबालिकाको स्वास्थ्यप्रति विशेष सचेत रहन अनुरोध गरिएको छ । यस निर्णयसँगै महोत्तरी जिल्लामा गर्मीका कारण विद्यालय बिदा दिने पालिकाको संख्या दुई पुगेको छ । यसअघि बर्दिबास नगरपालिकाले पनि अत्यधिक गर्मीका कारण दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

जलवायु परिवर्तन र बढ्दो तापक्रमका कारण तराई–मधेसका जिल्लाहरूमा पछिल्ला वर्षहरूमा गर्मीजन्य समस्या बढ्दै गएको छ । विज्ञहरूले अत्यधिक गर्मीका बेला बालबालिकालाई घाममा लामो समय नराख्न, पर्याप्त पानी पिउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सुझाव दिएका छन् ।

Tags: गौशाला नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

एउटै महसुलमा दोहोरो जरिवानाः विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रको बिलिङमा गम्भीर खेल !

अशोज २०, २०८३
समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

समावेशी विद्यालय सुधार योजनामा तीन विद्यालयको प्रतिबद्धता

अशोज १९, २०८३
१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

१० वर्षअघि हराएका बालक दिल्लीबाट परिवारको सम्पर्कमा

अशोज १९, २०८३
मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

मोटरसाइकल दुर्घटनामा परेका युवकको साथबाट पेस्तोल बरामद

अशोज १९, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि