Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाइयो

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ७, २०८३
वीरगंजमा अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाइयो

वीरगंज (पर्सा), ७ जेठ । मानव संसाधन समाज नेपाल मधेश च्याप्टरले वीरगंजमा ‘अन्तर्राष्ट्रिय मानव संसाधन दिवस २०२६’ विशेष कार्यक्रमसहित भव्य रूपमा मनाएको छ । वीरगंज उद्योग वाणिज्य संघ (बीआईसीसीआई) सँगको सहकार्यमा आयोजित कार्यक्रममा ‘परिवर्तनको नेतृत्व गर्न मानिसलाई सशक्त बनाऔँ’ भन्ने नारासहित ज्ञान आदान–प्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा नेतृत्व विकास, कर्मचारी सशक्तीकरण तथा मानव संसाधन व्यवस्थापनको रणनीतिक भूमिकाबारे विशेष प्रस्तुति तथा छलफल गरिएको थियो । सहभागीहरूले संस्थागत विकास र कार्यक्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन मानव संसाधन व्यवस्थापनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको धारणा राखेका थिए ।

कार्यक्रमको उद्घाटन हरिप्रसाद गौतम ले गरेका थिए । कार्यक्रममा डाबर नेपालका फ्याक्ट्री प्रमुख (मानव संसाधन) आशुतोष यादवले प्रमुख वक्ताका रूपमा नेतृत्व विकास र कर्मचारी व्यवस्थापनसम्बन्धी विशेष प्रस्तुति दिएका थिए । मानव संसाधन समाज नेपालका बोर्ड सदस्य तथा मधेश प्रदेश अध्यक्ष अनिल जयसवाल को सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न कम्पनीमा मानव संसाधन क्षेत्रमा कार्यरत ३५ जनाको सहभागिता रहेको थियो ।

सहभागीहरूले यस्ता ज्ञानमूलक कार्यक्रमले नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै कार्यस्थलमा सकारात्मक सोच र प्रभावकारी व्यवस्थापन विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Tags: मानव संसाधन दिवस
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाइयो

वीरगंजमा अन्तर्राष्ट्रिय मानव संसाधन दिवस मनाइयो

जेष्ठ ७, २०८३
सवारीको नम्बर प्लेट दुरुस्त र स्पष्ट बनाउन ट्राफिक प्रहरीको एकहप्ते अभियान

सवारीको नम्बर प्लेट दुरुस्त र स्पष्ट बनाउन ट्राफिक प्रहरीको एकहप्ते अभियान

जेष्ठ ७, २०८३
मधेश प्रदेशका बालबालिकामा कुपोषणको अवस्था बढ्दै

मधेश प्रदेशका बालबालिकामा कुपोषणको अवस्था बढ्दै

जेष्ठ ७, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

जेष्ठ ७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि