Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हात, खुट्टा काटेर जलाई फालिएको अवस्थामा बालकको शव फेला

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २९, २०८३
हात, खुट्टा काटेर जलाई फालिएको अवस्थामा बालकको शव फेला

बरियारपट्टि (सिरहा), २९ वैशाख । सिरहाको बरियारपट्टीमा हात, खुट्टा काटेर, जलाएर फालिएको अवस्थमा ३ वर्षीय बालकको शव फेला परेको छ । स्थानीय बालक अभियान्स यादवको विभत्स हत्या गरेको सव पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय लक्ष्मीपुरले जनाएको हो ।

लक्ष्मीपुर पतारी गाउँपालिका–३, लबटोली निवासी भोगेन्द्र प्रसाद यादवका ३ वर्षीय छोरा अभियान्स यादव यही वैशाख २६ गते दिउँसो आफ्नी आमा अमृती यादवसँग बरियारपट्टी –४ सोहपुर गएका बेला हराएका थिए । हराएको दुई दिन पछि पोखरीमा शव फेला परेको हो । आफन्तजनले दिनभरी खोजतलास गर्दा पनि बलक फेला नपरेपछि इलाका प्रहरी कार्यालय बरियारपट्टीमा जानकारी गराइएको थियो ।

बालकका आमा–बुबाबीच विगत तीन वर्षदेखि पारिवारिक विवाद रहँदै आएको थियो । बुबा वैदेशिक रोजगारीमा रहेका तथा आमा माइतीमै बस्दै आएकी थिइन् । निर्दोष बालकमाथि भएकोे क्रूर घटनाले गाउँ शोकाकुल बनेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

Tags: बालकको हत्या
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रिय खेलकुदमा वीरगंजका दुई खेलाडीको चमक, साहेब र हरिनारायणले जिते कांस्य पदक

राष्ट्रिय खेलकुदमा वीरगंजका दुई खेलाडीको चमक, साहेब र हरिनारायणले जिते कांस्य पदक

मंसिर १२, २०८३
जनकपुरधाम-अयोध्या रेलसेवा नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

जनकपुरधाम-अयोध्या रेलसेवा नियमित सञ्चालनमा, पहिलो दिन ५०० यात्रुले गरे यात्रा

मंसिर १२, २०८३
विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

विवाहपञ्चमीको निम्तो बोकेर अयोध्या पुग्दै टोली, भारसहित प्रस्थान

मंसिर १२, २०८३
जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

जनकपुर-ढल्केवर सडकमा तीन आकाशे पुल सञ्चालनमा, थप तीन निर्माणाधीन

मंसिर १२, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि