Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ११, २०८३
भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

वीरगंज (पर्सा), ११ वैशाख । पर्सा जिल्लामा सडक विस्तारका क्रममा भत्काइएका घर–टहरामा व्यवसाय सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले कडा निर्देशन जारी गरेको छ । प्रशासनले जोखिमपूर्ण संरचनामा व्यापारिक गतिविधि जारी राख्दा मानवीय तथा भौतिक क्षतिको सम्भावना बढ्ने भन्दै यस्तो चेतावनी दिएको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाको कार्यक्रमअन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्मको क्षेत्रमा पर्ने घर–टहराहरू भत्काउने काम भइरहेको छ । अधिकांश घरधनीहरूले स्वस्फूर्त रूपमा संरचना हटाइसकेपनि केही स्थानमा भत्काइएका वा जोखिमयुक्त अवस्थामा रहेका घर–टहरामा अझै पनि व्यवसाय सञ्चालन भइरहेको पाइएको प्रशासनले जनाएको छ ।

यस्ता जोखिमयुक्त संरचनामा व्यापार–व्यवसाय सञ्चालन गर्दा कुनै पनि बेला दुर्घटना हुन सक्ने र त्यसबाट हुने क्षतिको जिम्मेवारी सम्बन्धित घरधनी स्वयंले वहन गर्नुपर्ने प्रशासनको स्पष्ट चेतावनी छ । साथै, प्रचलित कानुनअनुसार कारबाहीसमेत हुने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जोखिमयुक्त घर–टहरामा काम गर्ने मजदुर तथा सर्वसाधारणको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न सबै सरोकारवालासँग आग्रह गरेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार यस्तो सूचना जारी गरिएको प्रशासनले जनाएको छ । प्रशासनले सबैलाई सचेत रहन, जोखिमयुक्त संरचनामा कुनै पनि प्रकारको व्यापारिक गतिविधि नगर्न र सम्भावित दुर्घटना रोक्न सहयोग गर्न अनुरोध गरेको छ ।

Tags: वीरगंज विस्तरसँगै अस्तव्यस्त बजार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

वीरगंज महानगरको अवैध कर असुलीमा अदालतको रोक, सांसद पन्तको पहल सफल

बैशाख ११, २०८३
पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

पर्सामा भन्सार छलीका २२ इलेक्ट्रिक स्कुटर बरामद

बैशाख ११, २०८३
भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

भत्किएका संरचनामा व्यवसाय चलाए कारबाही हुने

बैशाख ११, २०८३
सडक विस्तारपीडितलाई राहत दिन महानगरको पहल, ३० दिनभित्र विवरण दिन आह्वान

सडक विस्तारपीडितलाई राहत दिन महानगरको पहल, ३० दिनभित्र विवरण दिन आह्वान

बैशाख ११, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि