Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय रास्वपा पर्सा वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘इज्तिमा’ मा विदेशी नागरिक प्रवेशमा कडाई गर्न माग

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ९, २०८३
‘इज्तिमा’ मा विदेशी नागरिक प्रवेशमा कडाई गर्न माग

वीरगंज (पर्सा), ९ वैशाख । विश्व हिन्दू परिषद् नेपालले बारामा आयोजना हुन लागेको मुस्लिम समुदायको धार्मिक भेला ‘इज्तिमा’ मा विदेशी नागरिकहरूको सहभागिताले राष्ट्रिय सुरक्षामा चुनौती थप्ने भन्दै त्यसमा कडाइ गर्न माग गरेको छ । परिषद्ले बुधबार जिल्ला प्रशासन कार्यालय बारा र पर्सामा छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाउँदै विशेषगरी तेस्रो मुलुकका नागरिकहरूको अवैध प्रवेश तथा सहभागिता रोक्न प्रशासनको ध्यानाकर्षण गराएको हो ।

बारामा सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र पर्सामा प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई परिषद्ले ज्ञापनपत्र बुझाएको जनाएको छ । आगामी वैशाख ११ देखि १४ गतेसम्म बाराको जितपुर–सिमरा उपमहानगरपालिका–२४ हरपुरमा आयोजना हुन लागेको उक्त धार्मिक भेलामा पाकिस्तान, बङ्गलादेशलगायत देशबाट सहभागी आउने तयारी रहेको सूचनाप्रति परिषद्ले आपत्ति जनाएको छ ।

ध्यानाकर्षण पत्रमा धार्मिक भेलाको आवरणमा छिमेकी राष्ट्र तथा अन्य तेस्रो मुलुकबाट अवैध रूपमा विदेशीहरू नेपाल प्रवेश गर्ने र लुकिछिपी बस्ने जोखिम रहेको उल्लेख गरिएको छ । यस्ता गतिविधिले राष्ट्रिय सुरक्षा संयन्त्रमा असर पर्न सक्ने परिषद्को भनाइ छ । विशेषगरी बङ्गलादेश र म्यानमारबाट आएका रोहिङ्ग्या समुदायका व्यक्तिहरूले यस्ता कार्यक्रमको फाइदा उठाउँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावनाप्रति सचेत रहन प्रशासनसँग आग्रह गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रको संवेदनशीलतालाई दृष्टिगत गर्दै परिषद्ले अवैध विदेशी घुसपैठ नियन्त्रण गर्न तथा साम्प्रदायिक सद्भाव कायम राख्न आवश्यक कदम चाल्न माग गरेको छ । साथै विदेशी सहभागीहरूको कडाइका साथ छानबिन तथा नियन्त्रण गर्नुपर्ने उल्लेख गरिएको छ ।

Tags: तब्लिगी जमात
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारको कारोबारमा कमी

वीरगंज हुँदै ६ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात

बैशाख ९, २०८३
पर्सामा धुवाँ र धुलोको डरलाग्दो कहरः जनजीवन कष्टकर, स्वास्थ्य जोखिम उच्च

पर्सामा धुवाँ र धुलोको डरलाग्दो कहरः जनजीवन कष्टकर, स्वास्थ्य जोखिम उच्च

बैशाख ९, २०८३
मधेश प्रहरी संकटमाः डीआईजीको कार्यकक्षमै जवानको आत्महत्या प्रयास, नेतृत्वमाथि गम्भीर प्रश्न !

मधेश प्रहरी संकटमाः डीआईजीको कार्यकक्षमै जवानको आत्महत्या प्रयास, नेतृत्वमाथि गम्भीर प्रश्न !

बैशाख ९, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको आपत्तिः मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघको आपत्तिः मुख्यमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

बैशाख ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि