Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

५२ हजार ३०० पिस ट्रामाडोलसहित दुईजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०८२
५२ हजार ३०० पिस ट्रामाडोलसहित दुईजना पक्राउ

वीरगंज (पर्सा), १ चैत । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित औषधि ट्रामाडोलको ठूलो परिमाणसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१४ गण्डक चोकस्थित सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा काठमाडौं जाँदै गरेको टाटा सुमोबाट ५२ हजार ३०० वटा ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो ।

२०८२ फागुन ३० गते करिब दिउँसो १२ः३५ बजे गण्डक प्रहरी चौकीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएको ना.१ ज २७६८ नम्बरको टाटा सुमो रोकेर तलासी गरेको थियो । तलासीका क्रममा गाडीको छतमा पहेँलो त्रिपालले ढाकेर राखिएको झोलाभित्र र अर्को झोलाभित्र लुकाइछिपाइ राखिएको ‘ट्रामाडोल हाइड्रोक्लोराइट क्याप्सुल्स आईपि ५० एम.जी.’ लेखिएको ठूलो परिमाणको औषधि फेला परेको प्रहरीले जनाएको छ ।

बरामद गरिएका ट्रामाडोल क्याप्सुलको संख्या ५२ हजार ३०० रहेको छ । ट्रामाडोलसँगै प्रहरीले उक्त प्रकरणमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा बारा जिल्ला परवानीपुर गाउँपालिका–१ रैहिया टोल बस्ने ४२ वर्षीय राम आशिष राउत र पर्सा जिल्ला बहुदरमाई नगरपालिका–२ सिसियाडी बस्ने ३० वर्षीय सुवास सर्राफ रहेका छन् । उनीहरूलाई बरामद औषधिसहित नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धानका लागि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइएको छ । प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्र हुँदै प्रतिबन्धित औषधि ओसारपसारका घटनाहरू बढ्दै गएको भन्दै निगरानी र चेकजाँच कडाइ गरिएको जनाएको छ ।

Tags: लागुऔषध ट्रामाडोल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि