Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

परवानीपुर-ताजपुरमा रामकिशोर सिंहको घरदैलो, स्थानीयबाट उत्साहजनक समर्थन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १५, २०८२
परवानीपुर-ताजपुरमा रामकिशोर सिंहको घरदैलो, स्थानीयबाट उत्साहजनक समर्थन

वीरगंज (पर्सा), १५ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आइतबार वीरगंज महानगरपालिका–२१ अन्तर्गत परवानीपुर, ताजपुर, कोइरिया टोल र ततवा टोलमा घरदैलो अभियान सञ्चालन गरेका छन् । घरदैलोका क्रममा स्थानीय बासिन्दा तथा युवाहरूले सिंहलाई फूलमाला र खादा ओढाएर स्वागत गर्दै समर्थन जनाएका थिए। कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो ।

भेटघाटका अवसरमा स्थानीयहरूले विगतमा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचनताका आकर्षक प्रतिबद्धता जनाए पनि विकास निर्माण र रोजगारी सिर्जनामा ठोस उपलब्धि हासिल गर्न नसकेको गुनासो राखे । चुनाव नजिकिँदा युवाहरूलाई आश्वासन दिएर प्रयोग गर्ने तर पछि जनतासँग दूरी बढाउने प्रवृत्ति अन्त्य हुनुपर्ने उनीहरूको धारणा थियो । सक्षम, इमानदार र नयाँ सोच भएका उम्मेदवारलाई आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता समेत स्थानीयहरूले व्यक्त गरे ।

यसक्रममा उनीहरूले पार्टीका अध्यक्ष कुलमान घिसिङलाई परिणाममुखी नेतृत्वका रूपमा प्रशंसा गर्दै सिंहप्रति भरोसा व्यक्त गरेका थिए । उम्मेदवार सिंहले निर्वाचित भएलगत्तै स्थानीय समस्याको समाधानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउँदै शिक्षा, स्वास्थ्य र रोजगारीलाई केन्द्रमा राखेर योजनाबद्ध विकास कार्यक्रम अघि बढाइने बताए । साथै, स्थानीय तहमै उद्योग–कलकारखाना स्थापना गरी दक्ष र योग्य जनशक्तिलाई रोजगारी उपलब्ध गराउने योजना रहेको जानकारी दिए ।

वीरगंज महानगरपालिका–२० का निर्वाचित प्रतिनिधिका रूपमा हासिल अनुभवलाई संघीय संसदसम्म पुर्‍याई समग्र क्षेत्रको हितमा प्रभावकारी आवाज उठाउने अठोट पनि उनले व्यक्त गरे । कार्यक्रमको समापनमा स्थानीयहरूले सिंहलाई विजयको अग्रिम शुभकामना दिँदै आगामी निर्वाचनमा पूर्ण समर्थन रहने विश्वास दिलाएका थिए ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

भदौ २, २०८३
सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

सुबोध स्मृत्ति पत्रकारिता पुरस्कारबाट गौतम सम्मानित

भदौ २, २०८३
वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

वीरगंज चिनी कारखाना पुनः संचालनका लागि कार्यदल गठन

भदौ २, २०८३
सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

सर्पदंश उपचारसेवाका लागि अनुमति दिन आग्रह

भदौ १, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि