Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा–१ मा सिंहको घरदैलोमा जनसहभागिता उच्च, स्थानीयको खुलेर समर्थन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १३, २०८२
पर्सा–१ मा सिंहको घरदैलोमा जनसहभागिता उच्च, स्थानीयको खुलेर समर्थन

वीरगंज(पर्सा),१३ फागुन । रामकिशोर सिंह (पराग), उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार, ले आज आफ्नै गाउँ वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अन्तर्गत अपौनी र हरपतगन्जमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उत्साहपूर्वक फूलमाला तथा गम्छा लगाई उम्मेदवार सिंहलाई भव्य स्वागत गर्दै समर्थन व्यक्त गरेका थिए। गाउँभरि उल्लेखनीय जनसहभागिता देखिएको थियो।

भेटघाटका क्रममा स्थानीयवासी तथा युवाहरूले देशलाई शिक्षित, सक्षम र इमान्दार युवा नेतृत्व आवश्यक रहेको धारणा राख्दै “हामीलाई गाउँ मात्र होइन, समग्र नेपालका लागि सोच्ने र काम गर्ने युवा सांसद चाहिएको छ” बताएका थिए। स्थानीयहरूले वडा अध्यक्षका रूपमा निर्वाचित भई विकास निर्माणका कामसँगै महानगरभित्र देखिएका विकृति र भ्रष्टाचारविरुद्ध आवाज उठाएको साहसको प्रशंसा गर्दै सिंहप्रति विश्वास व्यक्त गरेका थिए। “हामी सम्पूर्ण गाउँवासी तपाईंको समर्थनमा छौं र सकेसम्म पूर्ण सहयोग गर्नेछौं,” भन्दै एकजुट समर्थन जनाइएको थियो। सम्पूर्ण गाउँवासीहरू एकजुट भई घरदैलो कार्यक्रममा सहभागी भएका थिए र आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा उम्मेदवार सिंहले गाउँवासीहरूको माया, स्नेह र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरूमा पनि जनताकै बीचमा रहेर गुनासा सुन्ने र समग्र विकासका कार्यमा निरन्तर अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। “म पुराना पार्टी र उम्मेदवार जस्तो हुने छैन। जित–हार आफ्नो ठाउँमा हुन्छ, तर म नेता भएर होइन, सम्पूर्ण जनताको सेवक बनेर काम गर्नेछु,” सिंहले बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, रोजगारी तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

Tags: #प्रतिनिधिसभा _उम्मेदवार #प्रतिनिधिसभा_निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि