Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ओमप्रकाश सर्राफको घरदैलो तीव्र, खानेपानी, शिक्षा र स्वास्थ्य सुधारको प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १२, २०८२
ओमप्रकाश सर्राफको घरदैलो तीव्र, खानेपानी, शिक्षा र स्वास्थ्य सुधारको प्रतिबद्धता

वीरगंज (पर्सा), १२ फागुन । जनमत पार्टीका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाउँदै वीरगंज महानगरपालिका–२१ को कुशवाहा टोल र तात्वा टोलमा सघन घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । घरघर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका सर्राफले स्थानीय बासिन्दाका समस्या, सुझाव र अपेक्षाबारे विस्तृत जानकारी लिएका थिए । भेटघाटका क्रममा स्थानीयले दैनिक जीवनसँग गाँसिएका आधारभूत कठिनाइहरू खुलेर राखेका थिए ।

घरदैलोको क्रममा स्थानीयहरुले खानेपानीको समस्या, शिक्षा क्षेत्रमा चुनौतीपूर्ण अवस्थामा रहेको गुनासो गरेका थिए । सरकारी विद्यालयमा शिक्षकको कमी, भौतिक पूर्वाधारको अभाव र गुणस्तरीय शिक्षामा कमी देखिएको बताइएको छ । आर्थिक रूपमा कमजोर परिवारले समेत आफ्ना सन्तानलाई निजी विद्यालयमा पठाउनुपर्ने बाध्यता रहेको भन्दै ग्रामीण क्षेत्र शिक्षामा पछाडि परेको अनुभूति अभिभावकहरूले व्यक्त गरेका छन् ।

यसैगरि स्वास्थ्य सेवाको पहुँच कमजोर हुनु अर्को गम्भीर समस्या रहेको छ । सामान्य उपचारका लागि समेत वीरगंज बजार क्षेत्र धाउनुपर्ने अवस्था रहेको र आकस्मिक बिरामी पर्दा यातायात तथा खर्चको अभावले झन् कठिनाइ हुने गरेको स्थानीयले बताए । कृषि क्षेत्रका किसानहरूले पर्याप्त सिँचाइ नहुँदा उत्पादनमा गिरावट आएको, मलखाद तथा बिउबिजन अभाव र उत्पादनको उचित मूल्य नपाएको समस्या सुनाए ।

स्थानीयका गुनासा सुनेपछि उम्मेदवार सर्राफले विकासको आधार स्थानीय आवश्यकता र जनसहभागिता हुनुपर्ने बताए । खानेपानी, शिक्षा, स्वास्थ्य र कृषि जस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध रूपमा काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम, किसानमैत्री नीति अवलम्बन गर्ने र सामाजिक न्यायलाई सुदृढ बनाउने आफ्नो प्रमुख एजेन्डा रहेको उनको भनाइ थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

भदौ ८, २०८३
शैक्षिक गुणस्तर अभिवृद्धि गर्न ठाराब क्याम्पस र आईआईटीएमबीच सम्झौता

टीयू परीक्षा केन्द्रमा विभेदः ठाराबका विद्यार्थीलाई २० किलोमिटर, निजी कलेजलाई ‘होम सेन्टर’ !

भदौ ८, २०८३
विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

विद्युत् समस्या समाधानको माग गर्दै कपिलेश्वरवासीद्वारा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३
मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

मधेशमा अपाङ्गता भएका बालबालिकाको विद्यालय पहुँच कमजोर

भदौ ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि