Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-१ मा घरदैलो अभियान तीव्र, रामकिशोर सिंहप्रति स्थानीयको बढ्दो समर्थन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १२, २०८२
पर्सा-१ मा घरदैलो अभियान तीव्र, रामकिशोर सिंहप्रति स्थानीयको बढ्दो समर्थन

वीरगंज (पर्सा), १२ फागुन । उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामकिशोर सिंह (पराग)ले मंगलबार वीरगंज महानगरपालिका वडा नं. १२ को मुरली गाउँ तथा वडा नं. ८ अन्तर्गत मुरली बगैंचा र पानीटंकी टोलमा घरदैलो अभियान सञ्चालन गरेका छन् ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले सिंहलाई फूलमाला र खादा ओढाएर हार्दिक स्वागत तथा सम्मान गरेका थिए । भेटघाटका अवसरमा स्थानीय तथा युवाहरूले विगतमा विभिन्न दल र उम्मेदवारहरूले विकास, रोजगारी र पूर्वाधार सुधारका अनेक प्रतिबद्धता जनाएपनि व्यवहारमा उल्लेखनीय उपलब्धि हासिल हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनीहरूले चुनावको समयमा मात्र युवालाई उपयोग गर्ने, रोजगारीको आश्वासन बाँड्ने र निर्वाचनपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्ति दोहोरिन नदिने चेतावनी दिँदै यसपटक परिणाम दिन सक्ने सक्षम र नयाँ सोच भएका उम्मेदवारलाई समर्थन गर्ने अठोट व्यक्त गरेका छन् ।

स्थानीयवासीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङको कार्यशैलीको प्रशंसा गर्दै काममुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए । सोही सन्दर्भमा उम्मेदवार सिंहप्रति आफ्नो विश्वास र समर्थन रहेको पनि बताएका थिए ।

उम्मेदवार सिंहले जनताका आधारभूत समस्यालाई आफू निर्वाचित भएको पहिलो प्राथमिकतामै राख्ने प्रतिबद्धता व्यक्त गरे । शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य एजेन्डा बनाउँदै स्थानीय उद्योग कलकारखानामा स्थानीय तथा योग्य व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिलाउने स्पष्ट धारणा उनले राखे । साथै, वीरगंज महानगरपालिका वडा नं. २० मा निर्वाचित भएर काम गर्दा हासिल गरेको अनुभवलाई संघीय संसदमा उपयोग गर्दै क्षेत्रको विकासका मुद्दा प्रभावकारी रूपमा उठाउने उनको भनाइ थियो ।

कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो । स्थानीयहरूले आगामी निर्वाचनमा सिंहको विजयको कामना गर्दै अग्रिम शुभकामना व्यक्त गरेका थिए ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि