Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहटको साम्प्रदायिक तनावको प्रभाव वीरगंजमा, श्रीपुरमा हिंसात्मक घटना, सुरक्षा सतर्कता उच्च

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १०, २०८२
रौतहटको साम्प्रदायिक तनावको प्रभाव वीरगंजमा, श्रीपुरमा हिंसात्मक घटना, सुरक्षा सतर्कता उच्च

वीरगंज (पर्सा), १० फागुन । रौतहटको गौरमा दुई समुदायबीच जारी तनावको प्रभाव वीरगंजमा पनि देखिन थालेको छ । वीरगंज महानगरपालिका वडा नं. ११, श्रीपुर क्षेत्रमा आइतबार साँझ करिब ६ः३० बजेको समयमा एक हिंसात्मक घटना भएको बताइएको छ । प्रारम्भिक विवरण अनुसार यहाँ तरवार प्रहारसमेत भएको छ र एक जना घाइते भएका छन् । प्रहरी प्रशासनले घटनालाई गम्भीरतापूर्वक लिएर नियन्त्रणका उपायहरू अघि सारेको छ । वीरगंजमा समेत साम्प्रदायिक घटनाको जोखिम बढेको र स्थिति संवेदनशील रहेको देखिएको छ ।

घटनाको कारण, जिम्मेवार व्यक्ति वा समूहहरूको पहिचान हाल भइरहेको छ भने थप विवरण आउन बाँकी रहेको छ । उत्पन्न तनाव थप उग्र हुन नदिनका लागि तत्कालै श्रीपुर क्षेत्रमा नेपाली सेनाको गस्ती शुरु गरिएको छ । नेपाली सेना उक्त क्षेत्रमा गस्ती शुरु गरेसँगै अहिले तनाव केही शान्त बनेको छ । उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।

वीरगंजका स्थानीय प्रशासन र प्रहरीलाई अलर्टमा राखिएको छ । सबै नागरिकलाई संयम रहन र बाह्य उत्प्रेरकका प्रभावमा नपर्न प्रशासनले आव्हान गरेको छ । यसअघि पनि धनुषा जिल्लामा भएको साम्प्रदायिक घटनाको प्रभाव वीरगंजमा परेको थियो । त्यतिबेला हिन्दु मुस्लिम समुदायबीच तनाव उत्पन्न भई प्रशासनले कर्फ्यू आदेश समेत जारी गरेको थियो, जसले स्थानीय शान्ति सुरक्षामा चुनौती प्रस्तुत गरेको थियो ।

निर्वाचन नजिकिँदै गर्दा यस प्रकारको हिंसा राजनीति र सामाजिक स्थिरताका लागि ठूलो खतरा हो । रौतहटमा भएका घटनाले समुदायबीच अस्वस्थ माहोल सिर्जना गरिरहेको अवस्थामा वीरगंजमा पनि हिंसात्मक गतिविधि हुन थालेको देखिनुले प्रशासनको सतर्कता र तत्कालीन कदमको आवश्यकता बढाएको छ । स्थानीय प्रहरी र प्रशासनले सर्वसाधारणसँग सहकार्य गरी परिस्थिति नियन्त्रणमा राख्ने योजना बनाएको छ । घटनास्थल वरिपरि सुरक्षा कडा गरिएको छ र समुदायबीच संवाद र समझदारी कायम गर्न पहल भइरहेको छ ।

Tags: वीरगंजमा साम्प्रदायिक तनाव
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएपछि मन्त्री यादवद्धारा छानविन गर्न समिति गठन

भोटेकोशी बाढीको कहरप्रति पूर्वमन्त्री यादवको दुःखः उद्धारसँगै पुनर्निर्माण तीव्र बनाउन आग्रह

भदौ १२, २०८३
भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास

भदौ १२, २०८३
भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू

भदौ १२, २०८३
भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि