Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा–३ मा एमालेको पुनर्मिलन, पूर्व प्रदेश सांसद गिरी र युवा नेता साह ‘घर फर्किए’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०८२
पर्सा–३ मा एमालेको पुनर्मिलन, पूर्व प्रदेश सांसद गिरी र युवा नेता साह ‘घर फर्किए’

वीरगंज (पर्सा), २ फागुन । नेकपा एमाले पर्सा क्षेत्र नम्बर–३ मा आयोजित विशेष पुनर्मिलन कार्यक्रमले चुनावी माहोललाई थप उत्साहपूर्ण बनाएको छ । पर्सा क्षेत्र नं. ३ (ख) का निर्वतमान प्रदेश सांसद तथा एमालेका पुराना नेता प्रहल्लाद गिरी र युवा नेता रमेश साह पुनः पार्टीमा आवद्ध भएका छन् ।

कार्यक्रममा उनीहरूलाई पर्सा–३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश कुमार पाण्डे, पूर्व प्रदेश मन्त्री प्रमोद जयसवाल सहित स्थानीय अगुवा र कार्यकर्ताहरूले औपचारिक रूपमा स्वागत गरेका थिए । उपस्थित नेताकार्यकर्ताले ‘आफ्नै घरमा पुनः आगमन’ भएको भन्दै खुसी व्यक्त गरेका थिए ।

सम्बोधनका क्रममा नेताहरूले देशको राष्ट्रियता सुदृढ गर्न र राजनीतिक स्थायित्व कायम राख्न एमाले बलियो हुनु आवश्यक रहेको धारणा राखे । उनीहरूले आगामी निर्वाचनमा सूर्य चुनाव चिह्नमा मतदान गरी स्थिर सरकार निर्माणमा योगदान दिन मतदातासँग अपिल गरे ।

पुनः पार्टीमा फर्किएका प्रहल्लाद गिरीले प्रतिनिधिसभा उम्मेदवार रुपेश कुमार पाण्डेलाई आफ्नो पूर्ण समर्थन रहेको स्पष्ट पारे । उनले क्षेत्रको विकास र संगठन सुदृढीकरणका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । युवा नेता रमेश साहले पनि पार्टीलाई मजबुत बनाउन युवाशक्तिलाई एकताबद्ध गर्ने प्रतिवद्धता जनाए ।

पुनर्मिलन कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, एमाले पर्साका उपाध्यक्ष मनोज गुप्ता, क्षेत्रीय अध्यक्ष फरमान मियाँलगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो । यस पुनर्मिलनसँगै पर्सा क्षेत्र नम्बर–३ मा एमालेको संगठनात्मक आधार थप सशक्त हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि