Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अलौमा रिमाको आत्मीय घरदैलो, फूलमाला, सगुन र ‘सूर्य’मा मत दिन अपिल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २, २०८२
अलौमा रिमाको आत्मीय घरदैलो, फूलमाला, सगुन र ‘सूर्य’मा मत दिन अपिल

वीरगंज (पर्सा), २ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत वीरगंज महानगरपालिका–१७ अलौमा शनिबार सम्पन्न घरदैलो कार्यक्रम सामान्य चुनावी अभियानभन्दा फरक देखियो । उम्मेदवार रिमा कुमारी यादव टोल–टोलमा पुग्दा कार्यक्रम आत्मीय भेटघाट र भरोसाको उत्सवजस्तै बनेको थियो ।

स्थानीय आमा दिदीबहिनी तथा ज्येष्ठ नागरिकहरूले यादवलाई ‘लक्ष्मीको स्वरूप’ भन्दै खुलेर समर्थन जनाए । उनलाई फूलमाला र अबिरले स्वागत गरिनुका साथै विजयको कामना गर्दै दही मिठाई (सगुन) खुवाएर सम्मान व्यक्त गरियो । घरआँगनमै भएको यस्तो आत्मीय स्वागतले चुनावी माहोल थप उत्साहित बनेको सहभागीहरूले बताए ।

यादवले औपचारिक भाषणभन्दा प्रत्यक्ष संवादलाई प्राथमिकता दिइन् । उनले स्थानीय बासिन्दाका समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्दै आफू काममुखी राजनीतिमा विश्वास गर्ने बताइन् । ‘म शब्दभन्दा परिणाममा विश्वास गर्छु । यहाँबाट पाएको विश्वास नै मेरो ऊर्जा हो,’ उनले भनिन् ।

उनले महिलाको आवाजलाई नीति निर्माण तहसम्म पुर्‍याउने प्रतिबद्धता दोहोर्‍याउँदै शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार र रोजगारी सिर्जनामा ठोस पहल गर्ने योजना प्रस्तुत गरिन् । साथै फागुन २१ गते ‘सूर्य’ चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गरिन्, ताकि विकासको निरन्तरता र प्रभावकारी प्रतिनिधित्व सुनिश्चित गर्न सकियोस् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, वडा नम्बर–१७ का वडा अध्यक्ष संजु छत्कुली तथा युवा नेताहरू मुकेश द्विवेदी, अजय साह, पिन्टु उपाध्याय, अमल यादव, प्रधुमन यादव र विकी सिंहसहित समर्थकहरूको उल्लेख्य उपस्थिति थियो ।

अलौमा देखिएको आत्मीय स्वागत र उत्साहपूर्ण सहभागिताले पर्सा–२ मा चुनावी प्रतिस्पर्धा थप रोचक बनेको संकेत दिएको नेताहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि