Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चोरीका दुई मोटरसाइकल र स्कुटरसहित तीनजना पक्राउ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ ७, २०८२
चोरीका दुई मोटरसाइकल र स्कुटरसहित तीनजना पक्राउ

वीरगंज (पर्सा), ७ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीका दुई वटा मोटरसाइकल र एक वटा स्कुटरसहित तीन जना युवकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यही माघ ५ गते साँझ करिब ८ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले एक युवकलाई संकास्पद रूपमा मोटरसाइकल डोर्‍याउँदै लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो । जाँचका क्रममा उक्त मोटरसाइकलमा पछाडिको नम्बर प्लेट र साँचो नदेखिनुका साथै अगाडिका तार काटिएको पाइयो ।

नियन्त्रणमा लिइएका वीरगंज-१३ श्रीपुर बस्ने १९ वर्षीय साहिल कुमार रौनियारसँग सोधपुछ गर्दा उनले उक्त मोटरसाइकल पाँच दिनअघि र अर्को नम्बर प्लेट नभएको हुन्डा साइन मोटरसाइकल समेत तीन जनाले मिलेर वीरगंज-१३ दृष्टी आँखा अस्पताल क्षेत्रबाट रातिको समयमा चोरी गरेको खुल्न आएको प्रहरीले जनाएको छ । चोरी गरिएका सवारीसाधनहरू श्यामबाबु ठाकुरको कोठामा लुकाइछिपाइ राखिएको अवस्थामा बरामद गरिएको हो ।

यस घटनामा संलग्न रहेको आरोपमा वीरगंज–१३ का १९ वर्षीय श्यामबाबु ठाकुर र भारत बिहार राज्य पूर्वी चम्पारण जिल्ला सुगौली घर भई हाल वीरगंज-१३ बस्ने १९ वर्षीय रोशन कुमार गुप्तालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । बरामद सवारीसाधनमा बि.आर. ०५ ए.क्यु. ६९२४ नम्बर प्लेट लगाइएको टिभिएस कम्पनीको मोटरसाइकल, नम्बर प्लेट नभएको अर्को मोटरसाइकल तथा ना ५५ प १५ नम्बरको कालो रंगको स्कुटर रहेका छन् ।

पक्राउ परेकाहरूलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि