Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट मुख्यमन्त्री सहित चार जनाको नाम सिफारिस

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस ६, २०८२
प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट मुख्यमन्त्री सहित चार जनाको नाम सिफारिस
गौर (रौतहट), ६ पुस । नेपाली कांग्रेसले रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि चार जना नेताको नाम सिफारिस गरेको छ । पार्टीको क्षेत्रीय समितिको निर्णयअनुसार मधेस कांग्रेसका सभापति तथा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई पहिलो प्राथमिकतामा राख्दै नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फ सिफारिस गरिएका अन्य नेताहरूमा रामेश्वर प्रसाद यादव, नितेश कुमार गुप्ता र सन्तु यादव रहेका छन् । क्षेत्रीय समितिले पार्टीको आन्तरिक प्रक्रिया पूरा गरी ती नामहरू सिफारिस गरेको जनाएको छ ।
त्यसैगरी, प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न क्लष्टर समेटिने गरी आठ जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सिफारिस हुने नेताहरूमा बिन्दु साहनी, रामकपाल यादव, शान्ति देवी, भुवन गिरि क्षेत्री, शहनाज खातुन, निरजित सिंह, विवेक रवि र विजय सिंह रहेका छन् । मधेश कांग्रेसका प्रचार विभाग प्रमुख नितेश कुमार गुप्ताका अनुसार जनजाति, मधेशी, महिला, मुस्लिम, अल्पसंख्यक तथा खुल्ला क्लष्टरको प्रतिनिधित्व हुने गरी नामहरू सिफारिस गरिएको हो । पार्टीभित्र समावेशिता र क्षेत्रीय सन्तुलनलाई ध्यानमा राख्दै सिफारिस गरिएको उनले जानकारी दिए ।
यसैगरी, राष्ट्रिय सभाको उम्मेदवारका लागि पनि नेपाली कांग्रेस रौतहटले दुई जनाको नाम सिफारिस गरेको छ । राष्ट्रिय सभातर्फ अल्पसंख्यक–खुल्ला समूहबाट चिरञ्जीवी प्रसाद सिंह र दलित समूहबाट नरेन्द्र पासवानको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख गुप्ताले बताए । पार्टीको माथिल्लो निकायबाट अन्तिम निर्णय भएपछि उम्मेदवारको टुंगो लाग्ने नेपाली कांग्रेसले जनाएको छ ।
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

चोरीको मोटरसाइकलमा नम्बर प्लेट परिवर्तन गरि विक्री गर्ने गिरोह पक्राउ

जेष्ठ ५, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

पोखरिया नगरपालिकामा औषधि खरिदमा अनियमितता, नियम मिचेर ३५ लाखभन्दा बढी खर्च

जेष्ठ ५, २०८३
मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने

जेष्ठ ५, २०८३
चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

चुरे दोहन र बजेट कार्यान्वयनप्रति जसपा संरक्षक महन्थ ठाकुरको चिन्ता

जेष्ठ ५, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि