Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजमा दोश्रो प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० क्रिकेट सुरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २, २०८२
वीरगंजमा दोश्रो प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० क्रिकेट सुरु

वीरगंज (पर्सा), २ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगंजको आयोजनामा दोश्रो संस्करणको ‘प्याब्सन गर्ल्स एन्ड जुनियर बोएज टी–१० नकआउट क्रिकेट टुर्नामेन्ट’ बुधवारदेखि सुरु भएको छ ।

वीरगंजको आदर्शनगर रङ्गशालामा आयोजित उद्घाटन समारोहमा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्रतियोगिताको शुभारम्भ गरे । उद्घाटन क्रममा उनले विद्यार्थीहरूलाई खेल भावना केन्द्रमा राखेर सहभागिता जनाउन आग्रह गर्दै प्रतियोगिताले महिला खेलकुद प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

महानगर प्रमुख सिंहले बालबालिकासँग जोडिएका खेलकुद प्रतियोगितामा भाषणभन्दा खेललाई प्राथमिकता दिनुपर्ने धारणा राख्दै वीरगंजमा खेलकुद पूर्वाधार विकासका लागि महानगरले निरन्तर लगानी गरिरहेको जानकारी दिए ।

प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तवले विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, अनुशासन, नेतृत्व क्षमता र टिमवर्क विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । महिला क्रिकेट प्रवद्र्धन र बालबालिकाको सर्वाङ्गीण विकास नै प्याब्सनको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।

गत वर्ष सफल पहिलो संस्करणपछि थप उत्साहका साथ आयोजना गरिएको प्रतियोगिता पुस १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा वीरगंजका ३६ वटा प्याब्सन सदस्य विद्यालयका टिम सहभागी छन्, जसमा ३३६ छात्रा र ४३४ जुनियर छात्र गरी कुल ७७० खेलाडीले सहभागिता जनाउँदै छन् ।

प्याब्सन वीरगंजका सचिव अमित आलोकका अनुसार प्रतियोगिता आयोजना गर्न ६ देखि ७ लाख रुपैयाँ खर्च अनुमान गरिएको छ, जुन सम्पूर्ण खर्च प्याब्सन वीरगंजले नै बेहोरेको छ । टी–१० नकआउट ढाँचामा सञ्चालन हुने यस प्रतियोगिताले सीमित समयमै युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्ने आयोजकको विश्वास छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि