Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कुपातर छोराको धाक देखाई जग्गा कब्जा गर्न खोज्ने सुभाष प्रसाद चौरसिया छिमेकीबाट कुटिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १०, २०८१
कुपातर छोराको धाक देखाई जग्गा कब्जा गर्न खोज्ने सुभाष प्रसाद चौरसिया छिमेकीबाट कुटिए

वीरगंज (पर्सा), १० जेठ । पर्सा जिल्ला बिन्दवासिनी गाउँपालिका वडा नम्बर ३ इटियाही टोल स्थायी घर भई वीरगंज बस्दै आएका सुभाष प्रसाद चौरसिया छिमेकीसँग कुटिएका छन् । बीरगंज बसपार्क स्थित पान पसल संचालन गर्दै आएका चौरसियाले कारोना महामारीपछि पसलमा घाटा लागेपछि यातायात कार्यालयमा दलालीको काम गर्दै आएका थिए । उनका छोरा आफूलाई पत्रकार भन्ने रन्जित चौरसियाको आडमा यातायात कार्यालयमा दलाली गर्दै आएका चौरसिया आफ्नो गाउँमा पनि छोराको धाकधम्की लगाएपछि स्थानीयहरुले अनुहार फुटाईदिएका हुन् ।

विगत एक हप्ता अघि गाउँ पुगेका सुभाष प्रसाद चौरसिया छोरा पत्रकार रहेको आडमा सडकमा जग्गा नै नछाडी सिढि निर्माण गर्न लागेपछि छिमेकीले रोक्न खोज्दा गाली गलौज गरेपछि स्थानीयहरुले लात जुत्ताले कुटेर मुख फुलाई दिएका थिए । उनीहरुको कुटपिटबाट चौरसिया घाइते भएर एक दिन नारायणी अस्पतालमा उपचार गराएर घर फर्केका थिए । जताततै नक्कली पत्रकार छोराको नामले गाउँमा फुर्ती लगाएर सडकको जग्गा कब्जा गरि सिढि निर्माण गर्न लाग्दा स्थानीयहरुले निर्माण गरिएको सिढि तोडेका थिए । त्यस पश्चात चौरसियाले बढी फुर्ति लगाएपछि चौरसियालाई कुटेका थिए ।

हाल वीरगंज महानगरपालिका वडा नं. १० अशोकवाटिका बस्दै आएका चौरसियाका कुपातार छोरा पत्रकारिताको आडमा वीरगंजमा प्रहरी, कर्मचारी तथा तस्करहरुलाई थर्काएर पैसा असुल्ने काम गर्दै आएको बताईन्छ । नक्कली पत्रकार बनेर कर्मचारी थर्काउने चौरसियालाई आफूलाई बरिष्ठ भन्ने कालो अनुहरार भन्दा कालो छबी बनाएका एकजना पत्रकारले संरक्षण गर्दै आएका छन् ।

पत्रकारिताको ‘प’ शब्द पनि लेख्न नजान्ने चौरसिया ति कालो चरित्रका पत्रकारले लेखेर दिएका समाचारहरु विभिन्न अनलाइनमा हालेर आफूलाई पत्रकार भन्दै आएका छन् । पत्रकारिताको आडमा प्रहरी चौकीका इन्चार्जहरुसँग दुई तीनसय रुपैयाँ असुल्दै आएका रन्जित चौरसियाले अधिकारीहरुसँग बार्गेनिँग गर्दै आएको छवि बनाएका हुन् ।

पत्रकारिताको नाममा ठगको चरित्र बनाएका चौरसियाले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय श्रीवास्तवसँग पनि पैसा ठग्न खोजेपछि उनले नदिएपछि जथाभावी अनावश्यक सामाग्री विभिन्न अनलाइनहरुमा पोष्ट्याई चरित्र हत्या गरेका थिए । जसबाट आजित भई अधिकृत श्रीवास्तवले जिल्ला अदालत पर्सामा मुद्दा पनि दिएका थिए । विना प्रमाण स्वार्थ सिद्ध पुरा गर्ने उद्देश्यले पटक पटक चरित्र हत्या हुने गरि अनावश्यक सामाग्रीहरु प्रकाशन गर्दै आएका ति पत्रकार विरुद्ध अधिकृत श्रीवास्तव कानूनी उपचार खोज्दै जिल्ला अदालत पर्सामा मुद्दा दर्ता गराएका हुन् ।

वीरगंज लगायत मधेश प्रदेशका अन्य जिल्लाबाट संचालित अनलाइन समाचार पोर्टलहरुहरु अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गरेर चरित्र हत्या गरेको भन्दै अधिकृतले जिल्ला अदालतमा मुद्दा दिएका हुन् । उनले साझा नेटवर्क डटकम, सिरहा टाइम्स डटकम सहित आधा दर्जन अनलाइन विरुद्ध बेइज्जती मुद्दा दर्ता गराएका हुन् । जिल्ला अदालत पर्सामा मिसिल नं. ०८०–सि४१०८८ अधिकृत श्रीवास्तवले मुद्दा दर्ता गराएका हुन् ।

पर्साको छिपहरमाई गाउँपालिकाका घर भई वीरगंजमा बसेर पित पत्रकारिता गर्दै आएका आफैलाई बरिष्ठ पत्रकार भन्न लगाउने ति पत्रकारले एक युवकलाई प्रयोग गरि आफ्नो स्वार्थ सिद्ध गर्ने उद्देश्यले यि अनलाइन समाचार पोर्टलहरुमा अधिकृत श्रीवास्तव विरुद्ध तथ्यहीन, भ्रामक समाचारहरु प्रकाशन गर्दै आएका थिए ।

https://birgunjtimes.com/wp-content/uploads/2024/05/Subash.mp4

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि