Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिकित्सक कुटपिट गर्ने दोषीलाई कारावहीको माग गर्दै डाक्टरहरुद्वारा विरोध प्रदर्शन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८०
चिकित्सक कुटपिट गर्ने दोषीलाई कारावहीको माग गर्दै डाक्टरहरुद्वारा विरोध प्रदर्शन

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १० असोज । देशका विभिन्न स्थानहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि श्रंखलाबद्ध रुपमा आक्रमण गर्ने कार्यको वीरगञ्जमा समेत विरोध भएको छ । राष्ट्रिय चिकित्सक महासंघ महाराजगंजको आहवानमा वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आज विरोध प्रदर्शन गरेका छन् । पछिल्लो समय काठमाण्डौँ, मकावनपुरलगायत मुलुकका विभिन्न अस्पतालहरुमा चिकित्सक कुट्ने तथा अभद्र व्यवहार गर्ने कार्य बढ्दै हुँदा सोको विरोधमा उनीहरु सडकमा उत्रिएका हुन् ।

यसरी अस्पताल परिसरमै आएर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भइरहदा समेत सरकार गम्भीर नभएको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभएसम्म सम्पूर्ण कार्य ठप्प गर्न पनि उनीहरुको भनाई छ । कोभिड महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको पर्वाह नगरी विरामीहरुलाई सेवा प्रदान गरेको भन्दै पछिल्लो समय अस्पतालहरुमा चिकित्सक माथि भइरहेको आक्रमणले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको र भविष्यमा चिकीत्सकहरु पलायन हुने अवस्था आएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

उनीहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूती नभएसम्म आफूहरु काममा नफर्कने समेत बताएका छन् । अस्पतालका चिकित्सकहरुले विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बिरामीको ज्यान बचाउने चिकित्सकहरुमाथि नै आक्रमण गर्ने कार्य निन्दनीय रहेको र दोषी माथि कारवाही हुनुपर्ने बताए । उनले स्वास्थ्यसंस्था जस्तो संवेदनशील क्षेत्रमा कसैले कुनै किसिमको उछृंखल गतिविधि गरेमा आफूहरु जानकारी दिन आग्रह गरे ।

पछिल्लो समय अस्पतालहरुमा चिकित्सक माथि भइरहेको आक्रमणले स्वास्थ्य क्षेत्र असुरक्षित बन्दै गएको र भविष्यमा चिकीत्सकहरु पलायन हुने अवस्था आएको स्वास्थ्यकर्मीहरुको गुनासो छ । उनीहरुले कार्यक्षेत्रमा सुरक्षाको प्रत्याभूती नभएसम्म आफूहरु काममा नफर्कने पनि बताएका छन् । अस्पतालका चिकित्सकहरुले विरोध प्रर्दन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र समेत बुझाएका छन् ।

ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विरामीको ज्यान बचाउने चिकित्सकहरुमाथि नै आक्रमण गर्ने कार्य निन्दनीय रहेको र दोषी माथि कारवाही हुनुपर्ने बताए । उनले स्वास्थ्यसंस्था जस्तो संवेदनशिल क्षेत्रमा कसैले कुनै किसीमको उछृंखल गतिविधि गरेमा आफूहरु जानकारी दिन आग्रह गरे । 

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि