Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भ्रामक समाचारप्रति बारागढी गाउँपालिकाको स्पष्टिकरण

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १४, २०८०
भ्रामक समाचारप्रति बारागढी गाउँपालिकाको स्पष्टिकरण

बारागढी (बारा), १४ असार । बारा जिल्लाको बारागढी गाउँपालिका विरुद्ध प्रकाशित समाचार ‘भ्रामक तथा तथ्यहीन’ रहेको भन्दै खण्डन गरेको छ । यही असार १० र ११ गतेका दिन विभिन्न सञ्चार माध्यममा ‘बारागढी गाउँपालिकाको लेखापाल चौधरीको मनोमानी कमिशनको खेलमा विकासको योजना अगाडि सारिँदै’ भन्ने शिर्षकमा प्रकाशित समाचारमा कुनै सत्यता नरहेको भन्दै पालिकाले खण्डन गरेको छ ।

पालिकामा आयोजित पत्रकार सम्मेलनमा लेखा प्रमुख अजय चौधरीले पालिकाले ऐन कार्यविधिको मातहतमा रही योजनाहरु संचालन गरि रहेकोमा संचालन नै नभएको योजनालाई ठेकेदारको उक्साहटमा पालिकालाई बद्नाम गर्ने र कर्मचारीलाई चरित्र हत्या गर्ने योजना सहित तथ्यहीन एवं भ्रामक समाचार प्रकाशन गरिएकोले समाचारमा कुनै सत्यता नरहेकोले भ्रममा नपर्न बारागढी बासीहरुलाई आग्रह समेत गरे ।

उनले पालिकाका जनप्रतिनिध एवं कर्मचारीहरु विरुद्ध आम जनसमुदायमा दिगभ्रमित पार्ने खालका झुठो, भ्रामक तथा तथ्यहीन ालका सम्बन्धित कर्मचारी तथा जनप्रतिनिधिसँग कुनै पनि किसिमको प्रतिक्रिया नलिई सत्य तथ्य कुरा नबुझी, विषयवस्तुको जानकारी नलिई ग्याँस सिलिण्डर खरिद टेण्डर प्रक्रिया सम्बन्धमा एक पक्षीय तवरले अराजक तत्वहरुको प्रलोभनमा परि कर्मचारी एवं जनप्रतिनिधिको चरित्र हत्या गर्ने, बद्नाम गर्ने बाहेक अरु केही नरहेको बताए । ग्याँस सिलिण्डर खरिद टेण्डरका सम्बन्धमा मिलोमतो गरेको भनि लगाइएको आरोप झुठो एवं तथ्यहीन रहेको लेखा अधिकृत चौधरीको भनाई छ ।

उनका अनुसार सभा वा संसदबाट पारित भएका योजना तथा कार्यक्रमलाई कार्यान्वयनमा लैजानु कर्मचारीहरुको दायित्व हो । सोही मूल्य मान्यतालाई आत्मसाथ गर्दै चालु आ.व. २०७९/०८० को गाउँसभाबाट स्वीकृत भएको ग्याँस सिलिण्डर खरिद तथा वितरण योजना तथा कार्यक्रमलाई गाउँपालिकाले मिति २०७९/०९/०४ गतेको निणर्य अनुसार सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम विद्युतीय बोलपत्र (ई-टेण्डर) प्रक्रियाबाट २०७९/१२/२४ गते केन्द्र स्तरीय पत्रिकामा सूचना प्रकाशन गरि प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा गठित मूल्याँकन समितिको निणर्य अनुसार ठेक्का पट्टा लगाइएको र ठेक्का साकार भएको ठेकेदार कम्पनीको सम्पूणर् कागजात रहेको अवस्थामा भ्रामक समाचार प्रकाशन गरिएको बताए ।

बोलपत्रहरुमध्ये प्रतिस्पर्धाका आधारमा आर्थिक रुपले सबैभन्दा कम कबोल गरेको टेण्डर रौतहट स्थित न्यू इलेक्ट्रोनिक प्लाजाको टेण्डर स्वीकृत भएको र त्यसको कबोल मूल्य ३ करोड ८६ लाख ६० हजार ७२७ रुपैयाँ ६० पैसा रहेको लेखा अधिकृत चौधरीको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

पूर्वसांसद लक्ष्मी महतो कोइरी जलेश्वर कारागार चलान

असार २०, २०८३
नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

नगर प्रहरी पक्राउको विरोधमा गौशालामा पेनडाउन, भंगहाका कर्मचारीको पनि ऐक्यबद्धता

असार २०, २०८३
राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

राजविराज कारागारमा ड्युटीकै क्रममा गोली चल्दा प्रहरी जवान घाइते

असार २०, २०८३
अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

अस्पतालभित्रै संक्रमणको थुप्रोः मधेशका स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापन गम्भीर संकटमा !

असार २०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि