Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लोक कल्याणकारी विज्ञापन सम्बन्धी पत्रिकाका संचालकसँग छलफल 

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १४, २०७९
लोक कल्याणकारी विज्ञापन सम्बन्धी पत्रिकाका संचालकसँग छलफल 

वीरगंज (पर्सा), १४ पुस / बीरगंज महानगरपालिकाको आम सञ्चार माध्यम नियमन तथा प्रवद्र्धन समितिले स्थानीय पत्रपत्रिकालाई संरक्षण र प्रबद्र्धन गर्ने उद्देश्यले बिहीबार अन्तरक्रिया कार्यक्रम गरेको छ । महानगरपालिकाले दिँदै आएको लोक कल्याणकारी विज्ञापन र सूचनालाई व्यवस्थित र पारदर्शी ढंगले समानुपातिक रुपमा वितरण गर्ने उद्देश्यले पत्रिकाहरुको समस्या र महानगरपालिकाले गर्न सक्ने समाधानको विषयमा छलफल भएको हो ।
कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकी अधिकृत लक्ष्मी प्रसाद पौडेलले यहाँबाट प्रकाशित पत्र पत्रिका, अनलाईन, रेडियो, टेलिभिजनलाई व्यवस्थित गर्दैै उनीहरुको संरक्षण र सम्बद्र्धनका लागि महानगरपालिकाले देशमै पहिलो पटक ऐन, नियम, कानुन बनाएर सहयोग पु¥याउँदै आएको बताए । कार्यक्रममा प्रतिक दैनिकका प्रधान सम्पादक एवं वरिष्ठ पत्रकार जगदीश शर्माले महानगरले सुरुवात गरेको अभियान सह्रानीय भएको बताउँदै पत्र पत्रिकालाई गुणस्तरीयताका आधारमा वर्गिकरण गरि महानगरपालिकाबाट प्राप्त सहयोगलाई पारदर्शी रुपमा वितरण गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा पत्रिकाका संचालकहरुले महानगरपालिकाले दिँदै आएको लोककल्याणकारी विज्ञापन वापतको भुक्तानी लामो समय देखि रोकिएको र यसले पत्र पत्रिकाहरु अप्ठ्यारोमा परेको भन्दै चाँडै रकम निकासा गरिदिन आग्रह गरेका थिए । साथै सबै पत्रिकालाई एउटै टोकरीमा हालेर व्यवहार गरिएको भन्दै अब समाचार सामग्रीका आधारमा वर्गिकरण गरी त्यही अनुरुपको रकम दिने व्यवस्था मिलाउन पनि आग्रह गरे । दैनिक र साप्ताहिक पत्रिकाका संचालक तथा सम्पादकहरुसँग पहिलो र दोस्रो सत्रमा गरेर सुझाव लिइएको थियो ।
पहिलो सत्रको कार्यक्रममा वीरगंजबाट प्रकाशित दैनिक पत्रिकाका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो भने दोश्रो सत्रको कार्यक्रममा साप्ताहिक पत्रिका सम्पादक, प्रकाशकहरुको सहभागिता रहेको थियो । आम सञ्चारमाध्यम नियमन तथा प्रवद्र्धन समितिका संयोजक ध्रुव अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई वीरगंज महानगरपालिका सूचना शाखाका प्रमुख शम्भु कुशवाहाले सहजीकरण गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि