Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पाँच वर्षसम्म जनताको विचमा रहेर काम गरेको छु : प्रदीप यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक ६, २०७९
पाँच वर्षसम्म जनताको विचमा रहेर काम गरेको छु : प्रदीप यादव

वीरगंज (पर्सा), ६ कात्तिक / पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार प्रदीप यादवले शनिबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ का अगुवा नेता कार्यकर्ताहरुसँग चुनावी छलफल गरेका छन् । सोलखपुरमा सांसद् प्रदीप यादवकै संसदीय विकास कोषको रकमबाट निर्मित ऐतिहासिक थारु नाँचघरमा आयोजित छलफल कार्यक्रममा सहभागी जसपाका अगुवा नेता कार्यकर्ता र स्थानीय बुद्धिजीवीहरुले जसपा–एमाले गठबन्धनका उम्मेदवारलाई जिताउन आफुहरु लागि परेको बताए ।
उनिलहरुले पर्सा-१ का जनताले पनि चुनाव ताका मात्रै गाँउघरमा आउने तर चुनाव जितेर गइसकेपछि फर्केर पनि नआउने नेता भन्दा विकासको काम गर्ने र जनताको साथमा रहने उम्मेदवार यादवलाई यसपालि फेरि मत दिएर जिताउने मनसाय बनाइसकेको पाइएको बताए । त्यसका कारण पर्सा-१ मा प्रतिनिधीसभा सदस्यमा यादवको जित सुनिश्चित हुदै गइरहेको उनिहरुको भनाइ थियो । कार्यक्रममा बोल्दै प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवले विगतको पाँच बर्षको कार्यकालमा आफुले पर्सा क्षेत्र नम्बर १ को विकास र समृद्धिलाई मुलमन्त्र बनाएर कामहरु गरेको बताए । यहि क्षेत्रमा पर्सा मात्र नभइ नेपाललाई नै अन्तराष्ट्रिय स्तरमा चिन्हाउने गरि अन्तराष्ट्रिय स्तरको प्राकृतिक चिडियाखाना निर्माणको काम पनि शुरु गराइसकेकाले जनताले अवश्य मूल्यांकन गर्ने यादवले बताए ।
यसैबीच वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ को भेडीयाहीमा नेपाली कांग्रेस त्यागेर दुई दर्जनभन्दा बढी युवाहरुले जसपा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका स्थानीय युवा नेता रामनन्द चौधरीको नेतृत्वमा उनीहरुले जसपा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई यादवले फूलमाला र टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि