Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आगामी निर्वाचनमा जसपाको साथ पाउनेमा एमाले उम्मेदवारहरुको आशंका

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३०, २०७९
आगामी निर्वाचनमा जसपाको साथ पाउनेमा एमाले उम्मेदवारहरुको आशंका

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), ३० असोज / नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार राज कुमार गुप्ताले जसपासंग गठबन्धनको कुनै भर नभएको बताउनु भएको छ । आगामी प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित एमाले उम्मेदवारसंग प्रेस चौतारी विषयक अन्तरक्रिया कार्यक्रममा नेता गुप्ताले सो कुरा बताउनुभएको हो । उहाँले पार्टीले जसपासंग गठबन्धन गरेर चुनावमा होमिए पनि गठबन्धनबाट साथ नपाएको गुनासो गर्नुभयो । उहाँले घरदैलो कार्यक्रममा जसपाका उम्मेदवार बाहेक अन्य कुनै कार्यकर्ताको उपस्थिति नरहेको भन्दै यो गठबन्धनको औचित्य माथि नै प्रश्न गर्नुभयो ।
एमालेबाट उम्मेदवार बनेका नेताहरुको क्षेत्रमा जसपाबाट ३–३ जना नेताहरु स्वतन्त्र रुपमा उम्मेदवारी दिएको विषय गम्भीर रहेको भन्दै एमालेका जिम्मेवार नेताले गठबन्धनका नेताहरुसंग छलफल गरि बागी उम्मेदवारीलाई निष्कृय बनाउन आग्रह गर्नुभयो । यस्तै एमालेका जिल्ला इन्चार्ज प्रभु हजराले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवकै आग्रहमा एमालेले गठबनधन गरेको बताउनुभयो । उहाँले स्थानीय तहको चुनावमा जसपासंगै आफूहरुको प्रतिस्पर्धा रहेको तर वर्तमान अवस्थामा त्यही पार्टीसंग चुनावी तालमेल रहेको बताउदै वार्ताको माध्यमबाट समस्याको समाधा गर्ने बताउनुभयो । उहाँले एमाले अधयक्ष केपी ओली नेतृत्वको सरकारको पालामा जनताको चाहना अनुसार मुलुकमा विकासका विविध कार्यहरु भएको तर ५ दलीय सत्ता गठबन्धन सरकार आएपछि जनतामा केवल निराशा मात्रै छाएको बताउनुभयो ।
प्रेस चौतारी पर्साका अध्यक्ष श्याम बंजाराको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेको तर्फबाट पर्सा क्षेत्र नम्बर १ क का उम्मेदवार बिचारी यादब, २ को ख बाट हरेराम पटेल, ३ को क बाट मंजुर अंसारी, क्षेत्र नम्बर ४ का प्रतिनधि सभा सदस्यका उम्मेदवार जालिम मियाँ, ४ क का उम्मेदवार जय प्रकाश थारु, नेता सुन्दर कुर्मी, शिव पटेल, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य के.सी लामिछाने लगायत प्रेस चौतारीमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

विद्युत महसुलमा लगाइएको ‘भ्याट’ खारेजीको माग गर्दै हस्ताक्षर संकलन

भदौ २, २०८३
पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

पर्सा, बारामा सर्पदंशका घटनामा वृद्धि

भदौ २, २०८३
सुशासनको अनुभूति दिलाउन कर्मचारीतन्त्रलाई जिम्मेवार र प्रशिक्षित बनाउनुपर्छः सांसद हरि पन्त

श्रोत र कोषको व्यवस्था नहुँदा सामान्य समस्या समाधान गर्न नसकेको गुनासो

भदौ २, २०८३
डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

डिएसपी अधिकारी बेस्ट इन्ट्रिग्रिटी अर्वाबाट सम्मानित

भदौ २, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि